इटहरी : बेलबारी नगरपालिकाका १ जना जनप्रतिनिधिमा कोरोना सक्रमण देखीएको छ ।

वडा नम्बर ५ का एक जना वडा सदस्यमा कोरोना सक्रमण भएको नगरपालिका स्वास्थ्य शाखाका कर्मचारी सन्तोष विश्वकर्माले बताए ।

वडा सदस्यलाई कोरोना संक्रमण पुष्टि भएपछि केहि दिनको लागि वडा नम्बर ५को कार्यालयमा अत्याआवश्यक बाहेकका काम केहि दिनका लागि बन्द गर्ने निर्णय गरीएको वडा अध्यक्ष विवबन्धु बस्नेतले बताए ।

जनप्रतिनिधिकोे परिवारको सदस्यमा समेत सं क्रमण देखीएको छ ।

उहाँका अनुसार संक्रमण हुने जनप्रतिनिधि केहि दिन अघि उपचारका लागि बिराटनगर परिवारका सदस्यको उपचारका लागि गएका थिए ।