गीतकार बिष्णु कार्कीको शब्द झिलिमिली झ्लिमिली चलचित्र पर्दाफासमा पुग्यो (भिडियो सहित)

  • कार्तिक २, २०७७
  • १०७ पटक पढिएको
  • प्रदेश पोर्टल
alt

कुनै पनि नेपाली चलचित्र सफल हुनुमा त्यस भित्र समाबेस गीत संगीतको पनि महत्वपुर्ण भूमिका हुने गर्दछ । त्यसैले पनि कलाकारहरुले उक्त मसलाका लागि निकै मेहनत गर्ने गरेका हुन्छन् । यसैलाई ध्यानमा राखेर अहिले नेपाली चलचित्र पर्दाफास मा समाबेस गीत झिलिमिली झिलिमिली सार्बजनिक भएको छ । गीतको अडियोको प्रस्तुति मिरा कार्कीको भएता पनि भिडियोलाई बसन्त राना, निर्मल दर्नाल र बिष्णु कार्कीले निर्माण गरेका हुन् । प्रस्तुत गीतमा मिरा कार्की र बि.बि अनुरागीको स्वर रहेको छ ।

नेपालीहरुको दोश्रो महान चाड दिपावली नजिक आइरहंदा, झिलिमिली बत्तिको चाड रङ्गयाउन यस गीतले राम्रो भूमिका खल्नेमा कलाकारहरु ढुक्क रहेका छन् । यस गीतलाई गायिका मिरा कार्कीले आफ्नो प्रस्तुतिमा तयार गरेकी थिइन् । तर पछी चलचित्र पर्दाफासका लागि माग भए पश्चात उनले यस गीतलाई उक्त चलचित्रमा समाबेस गर्नु अनुमति दिएकी हुन् ।

बि.बि अनुरागिको संगीतले भरिएको गीतलाई गीतकार बिष्णु कार्कीले कोरेका हुन् । विष्णुले यस अघि पनि थुप्रै गीतहरुलाई लिपिबद्ध गरिसकेका छन् । यस गीतको भिडियोलाई सुदन धितालले निर्देशन गरेका हुन् भने छायांकन रामकृष्ण चौलागाईं र सम्पादन ललित सिंह साउदले गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

नर बहादुर कर्मचार्य बहुप्राबिधिक शिक्षालय इटहरीको शिक्षामन्त्रीद्धारा उद्घाटन

इटहरीः नर बहादुर कर्मचार्य स्मृति प्रतिष्ठान सुनसरीद्वारा संचालित  नर बहादुर कर्मचार्य बहुप्राब ...

दाइजो प्रथा र मधेश र पहाडको प्रेमभावमा बनेको ‘सरला’ (भिडियो)

इटहरीः आफ्ना हरेक भिडियोमा कथाको अलवा जिवन र भूगोललाई सुन्दररुपमा प्रस्तुत गरेर भिडियोलाई फिल्मी स्व ...

अपाङ्गता भएका व्यक्तिहरुलाई आत्मनिर्भर बनाउँने अभियानमा छौँःउपप्रमुख पराजुली

बेलबारीः बेलबारीमा २९ औँ अपाङ्गता दिवस मनाइएको छ। बेलबारी नगरपालिकाको आर्थिक सहयोगमा बेलबारी अपांगता ...

इष्ट टुरिजम इभेन्ट म्यानेजमेन्ट एण्ड मिडिया प्रालिद्धारा प्रकाशित

प्रदेश पोर्टल डटकम

इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • कम्पनी दर्ता नं. १९४७९७/०७५/०७६
  • स्थायी लेखा नं. ६०६६४३६५८
  • सूचना विभाग दर्ता नं. ९३०/०७५–०७६
  • प्रेस काउन्सिल दर्ता नं. १७१/०७५–०७६
  • फोन नं.: +९७७ २५ ५८२६९०
  • मोबाइल नं.: +९७७ ९८४२०३७४०२
  • इमेल: [email protected]
  • प्रधान सम्पादक: राजेश विद्रोही
  • प्रबन्धकः देवान किराती
  • प्रबन्ध सम्पादकः प्रेमप्रसाद बास्तोला
  • अंग्रेजी डेस्क प्रमुखः विराट अनुपम
  • फाेटाे पत्रकारः गुरू ढकाल, वुलेट खतिवडा
  • संवाददाताः कविराज घिमिरे (धनकुटा)
  •   नमिन ढकाल (इलाम)
  •  राजन ठटाल (खोटागं)
  •   बाबुराम वास्ताेला (संखुवासभा)
  • स्वास्थ्य पृष्ठ संयोजकःडा. सुर्यबहादुर पराजुली (एमडी)
  • लोकसेवा पृष्ठ संयोजकः अनिल पोख्रेल (नायब सुब्बा)

Copyright © 2018 / 2020 - pradeshportal.com All rights reserved