गायिका मेलिना राईको आवाजमा ”तिमी आयौ” (भिडियोसहित)

  • मंसिर ५, २०७७
  • ५७ पटक पढिएको
  • प्रदेश पोर्टल
alt

इटहरीः नेपाली सुगम संगीतमा निकै रुचाइएकी गायिका मेलिना राईको आवाजमा रहेको ”तिमी आयौ” गीतको भिडियो सार्वजनिक भएको छ ।

सन्तोष कटुवालको शब्द तथा विक्रम थापाको संगीत एवम विसन मान्धरको एरेन्ज गीतमा छ । प्रेमका प्रेमील शब्दहरुलाई निकै मार्मिक एवम भावनात्मक रुपमा सन्तोषले कुशल रुपमा समेटेका छन । जीवनमा आइपर्ने खुसी पछिको रोदनलाई गीतमा समेट्न खोजिएको छ ।

melina dd

दिपक गिरीको छायाँकन , अमृत चापागाईँको सम्पादन तथा आधुनिक सुगम संगीतको दुनिँयामा वर्तमान समयमा निकै सफल गीतहरुको निर्देशनमा व्यस्त निर्देशक जसबहादुर याक्खा जसुको निर्देशन भिडियोमा रहेको छ । ”तिमी आयौ ”गीतको भिडियोमा सन्तोष कटुवाल र अनुषा राईको अभिनय निकै लोभलाग्दो रहेको छ ।

”तिमी आयौ ” गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस 
<iframe width="100%" height="315" src="https://www.youtube.com/embed/nptGCRkKKYA

प्रतिक्रिया दिनुहोस

आर्थिक वर्षको पहिलो चौमासिक अवधिमा निर्यातमा वृद्धि, आयातमा गिरावट

काठमांडौः चालू आर्थिक वर्ष २०७७र७८ को पहिलो चार महिनामा विदेशी वस्तुको आयातमा कमी आउँदा निर्यातमा भन ...

इटहरीमा ३१ पिन्ट रगत संकलन

इटहरीः सुनसरीको इटहरी उपमहानगरमा आज आयोजना गरिएको रक्तदान कार्यक्रममा ३१ रगत संकलन भएको छ । नेपाल र ...

महिला हिंसा विरुद्धको १६ दिने अभियान आजबाट सुरु, इटहरी, र धरानमा हिंसाको अवस्था कस्तो छ ?

इटहरीः आज महिलाविरुद्ध हुने हिंसा अन्त्यका लागि अन्तराष्ट्रिय दिवस । आजैका दिनबाट महिला हिंसा विरुद् ...

इष्ट टुरिजम इभेन्ट म्यानेजमेन्ट एण्ड मिडिया प्रालिद्धारा प्रकाशित

प्रदेश पोर्टल डटकम

इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • कम्पनी दर्ता नं. १९४७९७/०७५/०७६
  • स्थायी लेखा नं. ६०६६४३६५८
  • सूचना विभाग दर्ता नं. ९३०/०७५–०७६
  • प्रेस काउन्सिल दर्ता नं. १७१/०७५–०७६
  • फोन नं.: +९७७ २५ ५८२६९०
  • मोबाइल नं.: +९७७ ९८४२०३७४०२
  • इमेल: [email protected]
  • प्रधान सम्पादक: राजेश विद्रोही
  • प्रबन्धकः देवान किराती
  • प्रबन्ध सम्पादकः प्रेमप्रसाद बास्तोला
  • अंग्रेजी डेस्क प्रमुखः विराट अनुपम
  • फाेटाे पत्रकारः गुरू ढकाल, वुलेट खतिवडा
  • संवाददाताः कविराज घिमिरे (धनकुटा)
  •   नमिन ढकाल (इलाम)
  •  राजन ठटाल (खोटागं)
  •   बाबुराम वास्ताेला (संखुवासभा)
  • स्वास्थ्य पृष्ठ संयोजकःडा. सुर्यबहादुर पराजुली (एमडी)
  • लोकसेवा पृष्ठ संयोजकः अनिल पोख्रेल (नायब सुब्बा)

Copyright © 2018 / 2020 - pradeshportal.com All rights reserved