इटहरीः लोक दोहोरी गाएका गोविन्द अर्याल (गोपी) र स्मृति गौतमको स्वरमा रहेको ‘जुनदिन’ लोक दोहोरी गीत सार्वजनिक भएको छ ।

गीतमा गोविन्द र स्मृतिलाई प्रतिमा अर्याल, गंगा लगायतका साथिहरुले साथ दिएका छन् । गीतको शब्द संगम थापा, संगीत सुफिक्स मदन, एरेन्ज नारायण दंगाल, रेकर्डिष्ट विजय बुडा, मिक्सिङ कृष्ण पुन, अभिनय अनु पराजुली, परमेश्वर दाहालले गरेका छन् ।

संगम थापाको निर्देशन रहेको भिडियोको छाँयाकन जनकराज अधिकारी र सम्पादन विवेक सुनारले गरेका छन् ।

भिडियो हेर्नुहोस
https://www.youtube.com/watch?v=mDWVGsNQgow