इटहरीः माेरङकाे  विराटनगर महानगरपालिका ९ घर भएका एक जना काेराेना संक्रमितकाे हाेम अाज बिहान हाेम अाइसाेलेसनमा ज्यान गएकाे छ।

मृत्यु हुनेमा ७८ वर्षीय पुरूष रहेकेा महानगरपालिकाकाे स्वास्थ्य शाखाले जनाएकाे छ । शाखाका पीसीअार परीक्षणकाे नतिजा अनुसार हिजाे संक्रमणा पुष्टि भएपछि हाेम अाइसाेलेसनमा रहेका पुरूषकाे अाज स्वास्थ्य अवस्था जटिल भएपछि उपचारार्थ अस्पताल पुर्याउने तयारीका क्रममा उनकाे  बिहान करिब ८ बजे ज्यान गएकाे हाे ।

स्वासप्रस्वासकाे समस्याका कारण उनकाे ज्यान गएकाे महानगरपालिकाले जनाएकाे छ ।