राजेश पायल राईको”सम्झना भो गाउँ घरको”( भिडियो सहित)

  • मंसिर १६, २०७७
  • २२७ पटक पढिएको
  • प्रदेश पोर्टल
alt

इटहरीः राई इज किंङको रुपमा परिचित गायक राजेश पायल राई र सुमधुर आवाजकी धनी गायिका कल्पना राईको आवाजमा रहेको मौलिक लोक गीत ”सम्झना भो गाउँ घरको”को भिडियो सार्वजनिक भएको छ ।

आफु जन्मिएको मातृभुमी गाउँको वर्णन गीतमा निकै आकर्षक रुपमा गीतकार जानुका राईले गरेकी छन । खोटाङ जिल्लाको विभिन्न रमण्यि स्थानमा खिचिएको भिडियोमा ग्रामिण परिवेशमा रहेका आम प्रेमील जोडिको भावनालाई गीतमा देखाइएको छ । खोटाङ जिल्लाको विभिन्न पर्यटकिय स्थानलाई पर्यटन प्रर्वद्धन गर्ने अभिप्राय साथै मौलिक लोक सस्कार र सस्कृतिलाई जर्गेना गर्ने कार्यमा ”सम्झना भो गाउँ घरको” गीतले केही भएपनी मद्धत गर्नेमा आफु आशावादी भएको गीतकार जानुकाले बताइन ।

555

गंगराज राईको संगीत तथा नोरवु शेर्पाको एरेन्ज गीतमा रहेको छ । मुकेश हुमागाईँको छायाँकन ,मान बहादुर थापाको सम्पादन तथा नेपाली मौलिक धारका गीतको सफल रुपमा निर्देशन गदैँ आएका परिचित निर्देशन जस बहादुर याक्खाको निर्देशन भिडियोमा रहेको छ । भिडियोमा निर्देशक जस बहादुर याक्खा जसु , समिक्षा याक्खा , कल्पना राई , सुरेन्द्र प्रकाश सुहाङ , पवित्रा राई लिम्बु , संजिव राई , पवन राई , हरिचन्द्र राई , यलम्बर राई , निला राई , सम्पुर्ण राई , विपना परियार , कृतिका राई साथै रुपमिला राईको अभिनय साथै बाल कलाकारको भुमीकामा एडरिना याक्खा , जष्टिन याक्खा साथै लुङमा लिम्वुको जिवन्त अभिनय रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस

दशौं हजारलाई स्वरोजगार बनाउने राधिकाको यस्तो छ संघर्षको कथा

इटहरीः संघर्ष नै सफलताको सोपान हो भन्ने तथ्यलाई आदर्श मान्ने राधिका कार्की (थापा) समाजको हितलाई ...

अपाङ्गता भएका व्यक्तिहरुको स्वास्थ्य जाँच र परिचयपत्र वितरण सुरु

इटहरीः शारीरिक वा मानसिक रुपमा अपाङ्गता भएका वा फरक शारीरिक क्षमता भएकाहरु सरकारको प्राथमिकतामा नपरे ...

यादव विशेषज्ञ सल्लाहकारमा नियुक्त

जनकपुरधामः प्रदेश २ को भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले ध्रुवनारायण यादवलाई मन्त्रालयको विशेषज्ञ ...

इष्ट टुरिजम इभेन्ट म्यानेजमेन्ट एण्ड मिडिया प्रालिद्धारा प्रकाशित

प्रदेश पोर्टल डटकम

इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • कम्पनी दर्ता नं. १९४७९७/०७५/०७६
  • स्थायी लेखा नं. ६०६६४३६५८
  • सूचना विभाग दर्ता नं. ९३०/०७५–०७६
  • प्रेस काउन्सिल दर्ता नं. १७१/०७५–०७६
  • फोन नं.: +९७७ २५ ५८२६९०
  • मोबाइल नं.: +९७७ ९८४२०३७४०२
  • इमेल: [email protected]
  • प्रधान सम्पादक: राजेश विद्रोही
  • प्रबन्धकः देवान किराती
  • प्रबन्ध सम्पादकः प्रेमप्रसाद बास्तोला
  • अंग्रेजी डेस्क प्रमुखः विराट अनुपम
  • फाेटाे पत्रकारः गुरू ढकाल, वुलेट खतिवडा
  • मार्केटिङ प्रमुखः देवराज पुरी
  •   ९८६२३०११३८, ९८१९०३१०६२
  • संवाददाताः कविराज घिमिरे (धनकुटा)
  •   नमिन ढकाल (इलाम)
  •  राजन ठटाल (खोटागं)
  •   बाबुराम वास्ताेला (संखुवासभा)
  • स्वास्थ्य पृष्ठ संयोजकःडा. सुर्यबहादुर पराजुली (एमडी)
  • लोकसेवा पृष्ठ संयोजकः अनिल पोख्रेल (नायब सुब्बा)

Copyright © 2018 / 2021 - pradeshportal.com All rights reserved