यस्तै १ न प्रदेस सरकारका सामाजिक बिकास मन्त्री जीवन घिमिरेले आत्मानिर्भर प्राबिधिक शिक्षा आजको आबस्यकता भएकोले शिक्षालयले अगामी दिनमा त्यो अपेक्षा पूरा गर्ने बताए । उद्घाटन कार्यक्रम पछि प्राबिधिक शिक्षालय बिच आपसी सहकार्य,गुणस्तरीय र सर्भसुलभ शिक्षा ,दक्ष जनशक्तिको उत्पादन र सांगठनिक संरचनाको बिसयमा अन्तर्किर्या कार्यक्रम सम्पन्न भयो । सो कार्यक्रममा सीटीभिटीका प्रदेस न १ कार्यलयका निर्देशक शिव प्रसाद दहाल,निर्मल लामा बहुप्राबिधिक शिक्षालयका प्राचार्य रमन मेहता,रत्न कुमार बान्तवा बहुप्राबिधिक शिक्षालय,नर बहादुर कर्मचार्य झापा का अध्यक्ष ज्योतिसिङ दलामी ,सचिब तिर्थराज बस्नेत,पुस्प धिरेन्द स्मृति प्रतिष्ठानको तर्फबाट भोजप्रसाद भट्टराई ,जयगोबिन्द साह ,पोलिटेक्निकल ईन्स्टिच्युको तर्फबाट प्रा डा रेसम थापा,महानगर बहुप्राबिधिक शिक्षालय बिराटनगरबाट सगिता पोख्रेल,लगायत शिक्षालयको प्रतिनिधि उपस्तिथि रहेको थियोे । कार्यक्रमको अध्यक्षता निर्मल बराल र सन्चालन प्राचार्य अर्जुन उप्रेतीले गरेका थिए ।