इटहरीः गायक अविनाश ठकुरीको तिनपाने गीतको भिडियो सार्वजनिक भएको छ ।

संगीतकार मनोज चौलागाईको शब्द संगीत तथा एरेञ्ज रहेको यस गीतमा मरुभूमि नारायणको छायांकन रहेको छ । क्रिस पाण्डेको कोरियोग्राफी रहेको यस गीतमा अविनाश ठकुरी र अनिता श्रेष्ठले अभिनय गरेका छन् । अविनाश ठकुरीकै निर्देशन रहेको भिडियोलाई रोषन धितालले सम्पादन गरेका हुन् । भिडियो ए.जे. फिल्मी टीभीको युटुव च्यानलबाट सार्बजनिक गरिएको हो ।