वियोगान्त प्रेमकथामा उदय भट्टराईको "किन माया लाउँछ" सार्बजनिक (भिडियो सहित)

  • माघ ३, २०७७
  • १०० पटक पढिएको
  • प्रदेश पोर्टल
alt

इटहरीः धागो राम्रो घुम्ने चर्खाको, कति मिठो बोलि, पाइलै पिच्छे जरो खन्छ्यौ रे, यो बैंशमा रुन पर्याछ, धोकै दिएयौ नि लगाएतका गीतहरुबाट चर्चाको शिखर चुमेका लोकप्रिय सर्जक उदय भट्टराईको निकै समयको अन्तराल पछी अर्को कर्णप्रिय गीत "किन माया लाउँछ" भर्खरै बजारमा आएको छ । गोर्खा नगरपालिका वडा नम्बर १ श्याम बजारमा जन्मिएका उनि हाल अमेरिकामा रहेका छन् । गीत संगीतको क्षेत्रमा ब्यवासाहिकता नभई रहंदा पनि यस क्षेत्रको सम्वृद्धिका लागि उदय जुर्मुराई रहेका छन् ।

"किन माया लाउँछ" बोलको यस गितमा स्वर खेम सेन्चुरी र सुनिता बुढा क्षेत्रीको रहेको छ भने लय शब्द उदय भट्टराईको नै रहेको छ । एक प्रेमी जोडीको सम्बन्धमा जातियताको कारण समाजको तगारो उत्पन्न भएपछी अलग रहनु पर्दाको वियोगान्त भावमा तयार भएको यस गीतको म्युजिक भिडियोमा ओ.बि रायामाझि रोशनि कार्कि र इश्वर बि.क  को अत्यन्त घत लाग्दो अभिनय देख्न सकिन्छ । भिडियोलाई निर्देशन बिनोद भण्छाडारीले गरेका हुन्यं भने छायांकन करन चैंसिर र सम्पादन बिकाश ज्ञवालीले गरेका छन् ।

गीतको सर्वधिकार गोल्डेल क्रिएसन संग रहेको छ । अहिले यस गीतको म्युजिक भिडियोलाई उदय भट्टराई युट्युब च्यानल मार्फत सार्बजनिक गरिएको छ । यस गीतका सर्जक उदय भट्टराई, गत दिनहरुका सिर्जना जस्तै यस सामाजिक यथार्थता संग रुमलिएको सिर्जना पनि उत्तिकै माया गरिदिनु हुनेछ भन्ने कुरामा ढुक्क रहेका छन् । उनी अझै थप्छन्, नेपाली लोक तथा दोहोरी गीत संगीतको क्षेत्र बिकृति र विसंगति रहित बनाउनका लागि मौलिक सिर्जनालाई प्रमुख प्राथामिकता दिन आम संगीत पराखी श्रोता तथा दर्शकहरुमा अनुरोध गर्दछन् ।

प्रतिक्रिया दिनुहोस

इटहरीमा ३९ पिन्ट रगत संकलन

इटहरीः लायन्स क्लब अफ पचरुखी र पचरुखी युवा क्लबको संयुक्त आयोजनामा इटहरी ५ पचरुखी चौकमा भएको रक्तदान ...

इटहरीमा विकासको लहरः आफ्नै वडा कार्यालयदेखि आधारभूत स्वास्थ्य चौकी वडा–वडामा

इटहरीः इटहरी उपमहानगरपालिका विकासको काममा ‘कुहिरोमा हराएको काग’ जस्तै भएको सर्वत्र आलोचन ...

पोखरामा आन्तरिक पर्यटकको आवागमनमा वृद्धि

पोखराः आन्तरिक तथा बाह्य पर्यटकको गन्तव्य पोखरामा पर्यटकको चहलपहल बढेको छ । कोरोना भाइरसका कारण लाम ...

इष्ट टुरिजम इभेन्ट म्यानेजमेन्ट एण्ड मिडिया प्रालिद्धारा प्रकाशित

प्रदेश पोर्टल डटकम

इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • कम्पनी दर्ता नं. १९४७९७/०७५/०७६
  • स्थायी लेखा नं. ६०६६४३६५८
  • सूचना विभाग दर्ता नं. ९३०/०७५–०७६
  • प्रेस काउन्सिल दर्ता नं. १७१/०७५–०७६
  • फोन नं.: +९७७ २५ ५८२६९०
  • मोबाइल नं.: +९७७ ९८४२०३७४०२
  • इमेल: [email protected]
  • प्रधान सम्पादक: राजेश विद्रोही
  • प्रबन्धकः देवान किराती
  • प्रबन्ध सम्पादकः प्रेमप्रसाद बास्तोला
  • अंग्रेजी डेस्क प्रमुखः विराट अनुपम
  • फाेटाे पत्रकारः गुरू ढकाल, वुलेट खतिवडा
  • मार्केटिङ प्रमुखः देवराज पुरी
  •   ९८६२३०११३८, ९८१९०३१०६२
  • संवाददाताः कविराज घिमिरे (धनकुटा)
  •   नमिन ढकाल (इलाम)
  •  राजन ठटाल (खोटागं)
  •   बाबुराम वास्ताेला (संखुवासभा)
  • स्वास्थ्य पृष्ठ संयोजकःडा. सुर्यबहादुर पराजुली (एमडी)
  • लोकसेवा पृष्ठ संयोजकः अनिल पोख्रेल (नायब सुब्बा)

Copyright © 2018 / 2021 - pradeshportal.com All rights reserved