इटहरीः लायन्स क्लब अफ पचरुखी र पचरुखी युवा क्लबको संयुक्त आयोजनामा इटहरी ५ पचरुखी चौकमा भएको रक्तदान कार्यक्रममा ३९ पिन्ट रगत संकलन भएको छ ।

रक्तदान, जीवनदान भन्ने मूल नाराका साथ भएको कार्यक्रममा ३९ जनाले रक्तदान गरेको लायन्स क्लब अफ पचरुखीले जानकारी दिएको छ । नेपाल रेडक्रस सोसाइट उपशाखा इटहरीको सहयोगमा रक्तदान भएको थियो ।received_2061685563968801