इटहरीः इटहरी उपमहानगरपालिकास्थित एक व्यापारिक भवनमा आगलागी भएको छ । इटहरीको धरानलाइनमा रहेको एक भवनमा आगलागी भएको हो । आगलागीको कारण खुल्न सकेको छैन ।

दिउँसो सवा १ बजे लागेको सो आगो इटहरी, इनरुवा र सुन्दरहरैंचाका दमकलले निभाउने प्रयास गरिहेका छन् । स्थानीय र प्रहरी भएर आगलागी भएको घरबाट सामान निकाल्ने क्रम जारी छ । आगलागीको कारणसहितको विस्तृत विवरण आउन बाँकी छ ।

itry aagoo (2)

itr