इटहरीः धार्मिक आस्था, सांस्कृतिक पहिचान र सामाजिक एकताको सन्देश प्रवाह गर्दै इटहरी उपमहानगरपालिका–१६ स्थित बालग्राम टोल विकास संस्थाले दुर्गा पूजा तथा फूलपाती बढाइँ कार्यक्रम आयोजना गरेको छ।

विभिन्न जातजाति, धर्म, भाषा र संस्कृतिका समुदायलाई एकै ठाउँमा जोड्दै आपसी सद्भाव, प्रेम, भाइचारा र मेलमिलाप कायम गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।हेर्नुहोस् बाँकी फोटो फिचरमा 

ne 1

ne3

ne4

ne5

ne6

ne10

ne11

ne12

ne13

ne15

ne14

ne16