ताप्लेजुङः बुधबार र बिहीबार परेको हिमपातपछि पूर्वको प्रसिद्ध पर्यटकीय क्षेत्र पाथीभरा आसपास बाक्लो हिमपात भएको छ ।

पाथीभरा जाने बाटोको फेदी, काफ्लेपाटीलगायतका ठाउँमा बाक्लो हिउँ जमेका कारण आवतजावतमा समस्या हुँदा पाथीभरा जाने तीर्थयात्री सबैभन्दा बढी मारमा परेका छन् ।

himpat in mathillo fedi tapljung tent