इटहरीः बिरामी छोराको उपचारको लागि जनकपुरबाट आएका जितेन्द्र यादव र अञ्जली यादवलाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान हाताभित्र रहेको सखुवाको रुख लडेर किच्यो । सो रुखले एउटा टेम्पोमा पनि क्षति पुर्याएको छ ।
तस्बिरहरूः सुजेन्द्र तामाङ, धरान

bpkihs ma rukhle kichda ghaite  (2) bpkihs ma rukhle kichda ghaite  (5) bpkihs ma rukhle kichda ghaite  (8) bpkihs ma rukhle kichda ghaite  (9)