घेदुङद्धारा कवि सुदिप पाख्रिन सम्मानित

  • माघ २६, २०७६
  • ३४५ पटक पढिएको
  • प्रदेश पोर्टल
alt

धरानः धरानका युवा कवि सुदिप पाख्रिन सम्मानित भएका छन् । साहित्य विधामा विभिन्न कृतिहरु प्रकाशन गरी नेपाली साहित्यको श्रीवृद्धिमा महत्वपूर्ण योगदान पु¥याएको भन्दै नेपाल तामाङ घेदुङले सोनाम ल्होछार २८५६ सांस्कृतिक महोत्सवका अवसरमा उनलाई सम्मान गरेको हो । उनलाई नेपाल तामाङ घेदुङका संघीय सचिव रामकृष्ण लामा, संघीय सल्लाहकार सुजेन्द्र गोले तामाङ, प्रदेश सदस्य लोकबहादुर थिङ, जिल्ला अध्यक्ष सुरज लामा, धरान १५ नं. ईकाई अध्यक्ष टंक योञ्जन, साहित्य साधक निला तामाङ लगायतद्धारा सम्मान–पत्र, दोसल्ला, खदा र तामाङ टोपीले सम्मान गरिएको हो ।
कवि पाख्रिनको मौनता र दगुरिहिंड्ने चौवाटो दुई कविता सङ्ग्रह प्रकाशित भएका छन् भने नियात्रा सङ्ग्रह र कविता सङ्ग्रह प्रकाशनको अन्तिम तयारीमा रहेका छन् ।
उनले आप्mनो मातृसंस्थावाट सम्मानित भएकोमा गौरव महशुष हुनका साथै थप हौसला र प्रेरणा मिलेको बताउंदै भविष्यमा अझ सशक्त भएर साहित्य क्षेत्रमा कलम चलाउने बताए ।

प्रतिक्रिया दिनुहोस

लायन्स क्लब अफ इटहरी ...

इटहरी: लायन्स क्लब अफ इटहरी स्मार्ट सिटिले इटहरी अस्पताललाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । स ...

इटहरीमा रुखबाट खसेर ...

इटहरी: सुनसरीको इटहरीमा रुखबाट खसेर एक ब्यक्तिको मृत्यु भएको छ । इटहरी २ भुल्के चोक घर भएका ७८ वर्षी ...

प्रदेश १ पछिल्लो २४ ...

इटहरी: शुक्रबार प्रदेश १ मा ९५ जना कोरोना संक्रमित थपिएका छन् । शुक्रबार थपिएका संक्रमितमध्ये ७६ पु ...

इष्ट टुरिजम इभेन्ट म्यानेजमेन्ट एण्ड मिडिया प्रालिद्धारा प्रकाशित

प्रदेश पोर्टल डटकम

इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • कम्पनी दर्ता नं. १९४७९७/०७५/०७६
  • स्थायी लेखा नं. ६०६६४३६५८
  • सूचना विभाग दर्ता नं. ९३०/०७५–०७६
  • प्रेस काउन्सिल दर्ता नं. १७१/०७५–०७६
  • फोन नं.: +९७७ २५ ५८२६९०
  • मोबाइल नं.: +९७७ ९८४२०३७४०२
  • इमेल: [email protected]
  • प्रधान सम्पादक: राजेश विद्रोही
  • महाप्रबन्धकः बद्री भिखारी
  • प्रबन्धकः देवान किराती
  • प्रबन्ध सम्पादकः प्रेमप्रसाद बास्तोला
  • डेस्क सम्पादकः खेमचन्द्र अधिकारी
  • अंग्रेजी डेस्क प्रमुखः विराट अनुपम
  • मार्केटिङ प्रमुखः प्रकाश तिम्सिना
  •   (९८६२१२०९७१)
  • संवाददाताः कविराज घिमिरे (धनकुटा)
  •   नमिन ढकाल(इलाम)
  •   बाबुराम वास्ताेला (संखुवासभा)
  • फाेटाे पत्रकारः गुरू ढकाल, वुलेट खतिवडा
  • स्वास्थ्य पृष्ठ संयोजकःडा. सुर्यबहादुर पराजुली (एमडी)
  • लोकसेवा पृष्ठ संयोजकः अनिल पोख्रेल (नायब सुब्बा)

Copyright © 2018 / 2020 - pradeshportal.com All rights reserved