इटहरी: नेपालमा थप ३६ जनामा कोरोना भाइरस (कोभिड१९) संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार संक्रमितहरु आज पुष्टि भएको हो । यससँगै संक्रमितको संख्या ५ सय ८४ पुगुेको छ भने ७० जना कोरोना भाईरस जितेर घर फर्कि सकेका छन् । ३ जनाको मृत्यु समेत भईसकेको छ । झापा गाउँपालिका घर भएका एक ३३ वर्षीय पुरुष पनि रहेका छन् । थप विबरण आउन बाकीं छ