इटहरीः आज दिनभरीमा २८८ जना कोरोना संक्रमित पुष्टि भएका छन् । जसमा २७० पुरुष १८ महिला रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । ४५ जना पछिल्लो पटक निको भई घर गएका छन् ।