सप्तरीका ७ जना सहित थप ४७ नयाँ कोरोना संक्रमित थपिए  

  • जेठ २४, २०७७
  • २५० पटक पढिएको
  • प्रदेश पोर्टल
alt

इटहरी :सप्तरीको बालन विहुल गाउँपालिकाका ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा थप ७ जनामा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादवले जानकारी दिए ।
उनका अनुसार संक्रमित हुनेमा २ महिला र ५ पुरुष रहेका छन् । उनीहरू केही दिनअघि भारतबाट आएका थिए ।
यो सँगै सप्तरीमा संक्रमितको संख्या ७७ पुगेको छ ।
यस्तै बाँके र बर्दियामा गरी ४० जनालाई कोरोना भाइरस ९कोभिड १९०को संक्रमण पुष्टि भएको छ । भेरी अस्पताल बाँकेमा गरिएको परीक्षणमा बर्दियाका २८ र बाँकेका १२ जनामा कोरोना पुष्टि भएको हो ।

अस्पतालका अनुसार संक्रमित ४० मध्ये ३७ जना पुरूष हुन् भने ३ जना महिला हुन् ।

प्रतिक्रिया दिनुहोस

सचेतना अभियान चलाउन तात्यो प्रदेश सरकार

इटहरीः प्रदेश १ सरकारले कोरोना संक्रमणबाट बच्ने उपायका बारेमा सचेतना कार्यक्रम ल्याउने तयारी गरेको छ ...

६ महिना देखि बन्द रहेको आन्तरीक उडान आज देखि खुल्यो, नेपाल एयरलाइन्सले गर्याे पहिलो उडान

 इटहरी: विश्वव्यापी महामारीको रुपमा फैलिएको नोभेल कोरोना भाइरस कोभिड १९ को संक्रमण रोकथाम ...

ओशो ध्यान आश्रम विराटनगरलाई रु. ५ लाख सहयोग

विराटनगर । विराटनगरस्थित ओशो ध्यान आश्रमलाई एक जना दाताले रु. ५ लाख आर्थिक सहयोग गरेका छन । ओशो साधक ...

इष्ट टुरिजम इभेन्ट म्यानेजमेन्ट एण्ड मिडिया प्रालिद्धारा प्रकाशित

प्रदेश पोर्टल डटकम

इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • कम्पनी दर्ता नं. १९४७९७/०७५/०७६
  • स्थायी लेखा नं. ६०६६४३६५८
  • सूचना विभाग दर्ता नं. ९३०/०७५–०७६
  • प्रेस काउन्सिल दर्ता नं. १७१/०७५–०७६
  • फोन नं.: +९७७ २५ ५८२६९०
  • मोबाइल नं.: +९७७ ९८४२०३७४०२
  • इमेल: [email protected]
  • प्रधान सम्पादक: राजेश विद्रोही
  • महाप्रबन्धकः बद्री भिखारी
  • प्रबन्धकः देवान किराती
  • प्रबन्ध सम्पादकः प्रेमप्रसाद बास्तोला
  • अंग्रेजी डेस्क प्रमुखः विराट अनुपम
  • संवाददाताः कविराज घिमिरे (धनकुटा)
  •   नमिन ढकाल(इलाम)
  •   बाबुराम वास्ताेला (संखुवासभा)
  • फाेटाे पत्रकारः गुरू ढकाल, वुलेट खतिवडा
  • स्वास्थ्य पृष्ठ संयोजकःडा. सुर्यबहादुर पराजुली (एमडी)
  • लोकसेवा पृष्ठ संयोजकः अनिल पोख्रेल (नायब सुब्बा)

Copyright © 2018 / 2020 - pradeshportal.com All rights reserved