इटहरी:सुनसरीको इटहरीमा एक जना कोरोना संक्रमित पुष्टि भएको छ ।

ईटहरीको जनता क्याम्पसको  क्वारेन्टाईनमा रहेका ईटहरी वडा न १८ का ५० वर्षिय १ पुरुष कोरोना संक्रमण पुष्टि भएको इटहरी अस्पतालका इमरजेन्सी शाखा प्रमुख राम कुमार धमलाले जानकारी दिए ।

संक्रमितलाई आज दिउंसै वीपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान कोभिड अस्पतालमा भर्ना गरि उपचार सुरु गरिएको छ। उनी गत जेठ २६ गते भारतबाट आएका थिए ।

itahari aspatal press