लकडाउनलाई ७ साउनसम्म लम्ब्याउने सरकारको निर्णय

  • असार १६, २०७७
  • २५२ पटक पढिएको
  • प्रदेश पोर्टल
alt फाइल फोटो

इटहरी: सरकारले लकडाउनलाई हालकै अवस्थामा आगामी ७ साउनसम्मलाई लम्ब्याउने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकले हाल जारी खुकुलो लकडाउनलाई आगामी ७ साउनसम्म लम्ब्याउने निर्णय गरेको हो ।

सरकारले यसअघि १ असारदेखि लागू हुनेगरी लकडाउनलाई खुकुलो बनाएको थियो । सरकारले चरणबद्धरूपमा लकडाउनलाई खोकुल्लो बताउँदै जाने नीति लिएको थियो । नेपालमा गत वर्ष ११ चैतदेखि लकडाउन लागू गरिएको थियो ।

यस्तै, हवाइ उडान र सीमा नाका पनि ७ साउनसम्म लम्ब्याउन निर्णय भएको बैठकपछि एक मन्त्रीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

स्थानीय सरकारको धज्जी उडाउँदै चिया उद्योग, नगर प्रमुख भन्छन मापदण्ड नमानेर धरै छैन

इलामः इलाम सूर्योदय नगरपालिका–१० की चिया कृषक साधना फागो भन्छिन,“आन्दोलन गरेरै समय जाने ...

विराटनगरको चर्चित व्यापारिक घराना डुब्यो ऋणमा, पैसा उठाउन बैंकले थाल्यो प्रक्रिया

इटहरीः लकडाउन पूर्ण रुपमा खुलेकै दिन राष्ट्रिय वाणिज्य बैंकले पहिलेदेखि डुबेको एउटा ऋण उठाउने प्रक्र ...

इटहरीमा सात जना बालबालिका सहित ३४ जना संक्रमित, संक्रमित संख्या ४ सय नजिक

इटहरीः सुनसरीको इटहरी उपमहानगरपालिकामा थप ३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । नगर स्रोतक ...

इष्ट टुरिजम इभेन्ट म्यानेजमेन्ट एण्ड मिडिया प्रालिद्धारा प्रकाशित

प्रदेश पोर्टल डटकम

इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • कम्पनी दर्ता नं. १९४७९७/०७५/०७६
  • स्थायी लेखा नं. ६०६६४३६५८
  • सूचना विभाग दर्ता नं. ९३०/०७५–०७६
  • प्रेस काउन्सिल दर्ता नं. १७१/०७५–०७६
  • फोन नं.: +९७७ २५ ५८२६९०
  • मोबाइल नं.: +९७७ ९८४२०३७४०२
  • इमेल: [email protected]
  • प्रधान सम्पादक: राजेश विद्रोही
  • महाप्रबन्धकः बद्री भिखारी
  • प्रबन्धकः देवान किराती
  • प्रबन्ध सम्पादकः प्रेमप्रसाद बास्तोला
  • अंग्रेजी डेस्क प्रमुखः विराट अनुपम
  • संवाददाताः कविराज घिमिरे (धनकुटा)
  •   नमिन ढकाल(इलाम)
  •   बाबुराम वास्ताेला (संखुवासभा)
  • फाेटाे पत्रकारः गुरू ढकाल, वुलेट खतिवडा
  • स्वास्थ्य पृष्ठ संयोजकःडा. सुर्यबहादुर पराजुली (एमडी)
  • लोकसेवा पृष्ठ संयोजकः अनिल पोख्रेल (नायब सुब्बा)

Copyright © 2018 / 2020 - pradeshportal.com All rights reserved