झापाको भद्रपुरबाट १० जुवाडे पक्राउ

  • भदौ ३०, २०७७
  • १६९ पटक पढिएको
  • प्रदेश पोर्टल
alt

भद्रपुरः बिषेश सुचनाका आधारमा झापा प्रहरीले भद्रपुरस्थित पृथ्वीनगरको एउटा जुवा अखडाबाट ८४ हजार नगद सहित १० जना जुवाडेहरुलाई पक्राउ गरेको छ । सो स्थानमा प्रहरीले हिजो साँझ छापा मारेको हो ।

जिल्ला प्रहरी कार्यालय झापा र वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले स्थानीय सुवास तामाङको घरबाट जुवाडेहरुलाई पक्राउ गरेको झापाका प्रहरी प्रवक्ता डीएसपी राकेश थापाले बताए ।

थापाका अनुसार पक्राउ पर्नेमा घरधनी तामाङसहित भद्रपुर–४ का माधव राजवंशी, रमेश लिम्बु, राजु लिम्बु, अनिश लिम्बु, भद्रपुर–२ का कर्ण तामाङ, अङ्गराज दंगाल, आराबहादुर तामाङ, भद्रपुर–६ का तुरुल राजवंशी छन् ।प्रहरी टोलीले जुवाको खालबाट नगद ८४ हजार ५ सयसमेत बरामद गरेको छ । पक्राउ परेकालाई वडा प्रहरी कार्यालय भद्रपुरमा राखेर अनुसन्धान भइरहेको थापाले बताए ।

प्रतिक्रिया दिनुहोस

दिप्रुङ चुइचुम्मामा काँग्रेस र समाजवादीका १५१ कार्यकर्ता नेकपामा प्रवेश

खोटाङः दिप्रुङ चुइचुम्मा गाँउपालिकाका नेपाली काँग्रेस र जनता समाजवादी पार्टीका १५१ जना नेता तथा कार् ...

इट्टाको मूल्यमा व्यवसायीको मनपरि, सरकारको मौन स्वीकृति

इटहरीः भारतबाट आउने मजदुर कोरोना संक्रमणका कारण नेपाल आउन नपाउँदा नेपालमा सञ्चालित इट्टा उद्योगहरु म ...

शिक्षकको तलब नदिने विद्यालयको बैँक खाता रोक्का गरिने

इटहरीः मोरङको विराटनगरस्थित १ नम्बर प्रदेश श्रम कार्यालयले निजी विद्यालयहरुलाई शिक्षकले पाउनुपर्ने त ...

इष्ट टुरिजम इभेन्ट म्यानेजमेन्ट एण्ड मिडिया प्रालिद्धारा प्रकाशित

प्रदेश पोर्टल डटकम

इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • कम्पनी दर्ता नं. १९४७९७/०७५/०७६
  • स्थायी लेखा नं. ६०६६४३६५८
  • सूचना विभाग दर्ता नं. ९३०/०७५–०७६
  • प्रेस काउन्सिल दर्ता नं. १७१/०७५–०७६
  • फोन नं.: +९७७ २५ ५८२६९०
  • मोबाइल नं.: +९७७ ९८४२०३७४०२
  • इमेल: [email protected]
  • प्रधान सम्पादक: राजेश विद्रोही
  • प्रबन्धकः देवान किराती
  • प्रबन्ध सम्पादकः प्रेमप्रसाद बास्तोला
  • अंग्रेजी डेस्क प्रमुखः विराट अनुपम
  • फाेटाे पत्रकारः गुरू ढकाल, वुलेट खतिवडा
  • संवाददाताः कविराज घिमिरे (धनकुटा)
  •   नमिन ढकाल (इलाम)
  •  राजन ठटाल (खोटागं)
  •   बाबुराम वास्ताेला (संखुवासभा)
  • स्वास्थ्य पृष्ठ संयोजकःडा. सुर्यबहादुर पराजुली (एमडी)
  • लोकसेवा पृष्ठ संयोजकः अनिल पोख्रेल (नायब सुब्बा)

Copyright © 2018 / 2020 - pradeshportal.com All rights reserved