Showing १४,१६१-१४,१७० of २७,२८२ items.
वैशाख ३०, २०७८
तारा लक्सम लिम्बूको विदेशबाटै नेपाली गीत– सङ्गीत प्रतिको मोह

धरानः नेपाली तारा सिजन २ का फस्ट रनरअप तारा लक्सम लिम्बूको संगीतमा नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । चर्चित गायिका मेलिना राईको आवाजमा रहे ...

वैशाख ३०, २०७८
बीपी प्रतिष्ठानमा कोरोना संक्रमितको ज्यान गयो

इटहरीः सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको कोभिड उपचार केन्द्रमा उपचाररत एक कोरोना संक्रमित पुरुषको उपचारका क्रममा ...

वैशाख ३०, २०७८
बीपी प्रतिष्ठानमा कोरोना संक्रमितको ज्यान गयो

इटहरीः सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको कोभिड उपचार केन्द्रमा उपचाररत एक कोरोना संक्रमित पुरुषको उपचारका क्रममा ...

वैशाख ३०, २०७८
इटहरीका कोरोना संक्रमितको बीपी प्रतिष्ठानमा ज्यान गयो

इटहरीः सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको कोभिड उपचार केन्द्रमा उपचाररत एक कोरोना संक्रमित ज्येष्ठ नागरिक पु ...

वैशाख ३०, २०७८
दुई सगरमाथा आरोहीको मृत्यु

सोलुखुम्बुः सगरमाथा आरोहणका क्रममा दुई विदेशी आरोहीको मृत्यु भएको छ । बुधबार बिहान उनीहरूको मृत्यु भएको पर्यटन विभागकी निर्देशक मीरा आचार्यले जानकारी ...

वैशाख ३०, २०७८
चितवनमा गौरी गाई गन्न थालियो

चितवनः चितवन राष्ट्रिय निकुञ्जले पाँच वर्षपछि जङ्गली गाई (गौरी गाई)को गणना सुरु गरेको छ । राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ अनुसार संरक ...

वैशाख ३०, २०७८
चितवनमा पाँच सङ्क्रमितको मृत्यु

चितवनः चितवनका विभिन्न अस्पतालमा पाँच कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा चितवनका दुई र अन्य बाहिरी जिल्लाका छन् । भरतपुर महानगरपालिका&n ...

वैशाख ३०, २०७८
सङ्क्रमित पत्रकारको घरमा औषधि लिएर जाँदै महासङ्घ

झापाः नेपाल पत्रकार महासङ्घ झापाले जिल्लाका सङ्क्रमित पत्रकारहरुको घरघरमा पुगेर औषधि वितरण र योग सिकाउन सुरु गरेको छ । झापामा कोरोनाबाट हालसम्म २६ पत ...

वैशाख ३०, २०७८
जटिल अवस्थाका सङ्क्रमितलाई घरमै अक्सिजन पु¥याउँदै कनकाईका मेयर

झापाः झापाको कनकाई नगरपालिकाका प्रमुख राजेन्द्र पोखरेलले नगरभित्र होम आइसोलेसनमा रहेका सङ्क्रमितमध्ये जटिल अवस्था भएकाहरुलाई घरमै अक्सिजन सिलिन्डर पु& ...

वैशाख ३०, २०७८
इटहरीको आइसोलेसनमा आजदेखि संक्रमित राखिने

इटहरीः सुनसरीको इटहरी उपमहानगरपालिकाले हिजो (बुधबार) औपचारिक रुपमा उद्घाटन गरेको आइसोलेसनमा आज (बिहीबार) देखि संक्रतिहरुलाई राखिने भएको छ । उपमहानगरल ...