Showing 2,631-2,640 of 26,246 items.
असोज १७, २०८०
जर्मनी र रोमानियासँग श्रम सम्झौता गर्न स्वीकृति

काठमाडौँः  सरकारले युरोपेली मुलुक जर्मनी र रोमानियासँग द्विपक्षीय श्रम सम्झौता गर्न श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई स्वीकृति दिएको ...

असोज १७, २०८०
औद्योगिक विकास र भ्रष्टाचारको अन्त्य नभएसम्म युवा पलायन रोक्न सकिन्नः झलनाथ खनाल

काठमाडौँः नेकपा(एकीकृत समाजवादी)सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले भ्रष्टाचारको अन्त्य गरीऔद्योगिक विकास नभएसम्म युवा पलायन रोक्न ...

असोज १७, २०८०
बाँकोको गुन्द्रुक,किसानका लागि राम्रो आम्दानीको स्रोत

बागलुङः प्लास्टिकभित्र रहेको गुन्द्रुकसँगै हरियो सागको तीनपात देखिने ‘लेबलिङ पेपर’ले दमेकका किसानले उत्पादन गरेको जङ्गली बाँकोलाई प्रस्ट चिनाउँछ । एक ...

असोज १७, २०८०
बझाङमा भूकम्प जाने क्रम जारी, चार रेक्टर स्केलमाथिका ११ भूकम्प

काठमाडौँः सुदूरपश्चिम प्रदेशको बझाङका विभिन्न ठाउँ केन्द्रविन्दु भएर भूकम्प र परकम्प जाने क्रम जारी रहेको छ ।राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द ...

असोज १७, २०८०
भूकम्प अपडेटः बाजुरामा दुई घाइते, नौ घर पूर्ण क्षति

बाजुराः मङ्गलबार बझाङको तलकोटमा ५ दशमलव ३ म्याग्नेच्युड र चैनपुर केन्द्रबिन्दु बनाएर आएको ६ दशमलव ३ म्याग्नेच्युडको भूकम्पमा परी बाजुरामा दुईजना घाइते ...

असोज १७, २०८०
नेपाल इन्भेष्टमेण्ट बैंकका मेनेजर त्रिशुली नदीमा हामफाल्दा बेपत्ता

हेटौडाः नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको हेटौंडा ब्रान्च म्यानेजर त्रिशुली नदीमा हामफाल्दा बेपत्ता भएका छन् । हेटौंडा उपमहानगरपालिका वडा नम्ब ...

असोज १७, २०८०
सामाजिक सद्भाव खलबलिने काममा नलाग्न अध्यक्ष नेपालको अपिल

जनकपुरः नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सामाजिक सद्भाव खलबलिने काममा नलाग्न सबैलाई अपिल गरेका छन। समाज ...

असोज १७, २०८०
बझाङ भूकम्प: एक जनाको मृत्यु, १३५ घर भत्किए

काठमाडौंः बझाङमा भूकम्पबाट एक जनाको ज्यान गएको छ। ज्यान गुमाउनेमा जयपृथ्वी नगरपालिका–११ ओखलकी ४० वर्षीया गुनमति धामी रहेकी छिन्।जिल्ला प्रहरी कार्यालय ...

असोज १७, २०८०
मोरङ बेलबारीका अरुण दूतावासको गल्तीले अनाहकमा कुवेतको जेलमा

इटहरीः मोरङ बेलबारी नगरपालिका–९ बाहुनीका अरुणकुमार राजवंशी कुवेतस्थित नेपाली दूतावासको गल्तीका कारण  लामो समयदेखि त्यहाँ जेल जीवन बिताइरहेको घटना ...

असोज १७, २०८०
मलेसियामा आठ नेपाली बिचल्लीमा , भन्छन ‘हामी ट्वाइलेटको पानी खाएर बाँचिरहेका छौं’

दोहाः मलेसियालगायत खाडी मुलुक जाने कामदारका लागि सरकारले ‘फ्रि भिसा, फ्रि टिकट’ लागू भएको बताइरहँदा लाखौं रकम तिरेर मलेसिया पुगेका आठ नेपाली बिचल्लीमा ...