Showing 261-270 of 25,332 items.
श्रावण २२, २०८१
कोशी प्रदेश सरकारद्वारा इर्खुवाखोला बाढीका मृतक परिवार राहत वितरण

भोजपुरः   कोशी प्रदेश सरकारले इर्खुवाखोला बाढीबाट मृत्यु भएका मृतक परिवारलाई राहत वितरण गरेको छ  । यही साउन १६ गते आएको बाढीले मृत्यु भ ...

श्रावण २२, २०८१
सार्वजनिक लेखा समितिको सभापति प्रमुख प्रतिपक्षले पाउनुपर्छः अध्यक्ष प्रचण्ड

विराटनगरः नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सार्वजनिक लेखा समितिको सभापति प्रमुख प्रतिपक्षले पाउनु ...

श्रावण २२, २०८१
इजरायल जान तीन हजार ४६१ आवेदन स्वीकृत

काठमाडौंः इजरायलमा दीर्घकालीन स्याहार केन्द्रमा केयर गिभरमा काम गर्नका लागि दोस्रो चरणमा तीन हजार ४६१ जनाको आवेदन स्वीकृत भएको वैदेशिक रोजगार विभागले ...

श्रावण २१, २०८१
हाप्किडोमा नेपाललाई २ रजत र २ कास्य पदक

काठमाडौंः थाइल्याण्डमा आयोजना भएको विश्व हाप्किडो च्याम्पियनसिप २०२४ मा  नेपालका खेलाडी मेग्मा गुरुङले रजत पदक जितेका छन् । त्यसै गरी राजेन्द्र त ...

श्रावण २१, २०८१
नेपालका पाँच तेक्वान्दो खेलाडीलाई पदक

काठमाडौंः  १३औं दक्षिण एसियाली खेलकुद (साग) मा पदक विजेतासहित नेपालका पाँच तेक्वान्दो खेलाडी अस्ट्रेलियाको राष्ट्रिय तेक्वान्दो प्रतियोगिताक ...

श्रावण २१, २०८१
त्रिधार्मिकस्थल हलेसीमा डेढ करोड लगानीको हवन कुण्ड सञ्चालन

खोटाङः   त्रिधार्मिकस्थल हलेसीमा निर्माण गरिएको हवन कुण्ड (देव कार्यमा घ्यू, चरु आदि अग्निमा आहुति दिने ठाउँ) सञ्चालनमा ल्याइएको छ । कोशी प् ...

श्रावण २१, २०८१
बङ्गलादेश आन्दोलनको प्रभावः नाकामै रोकिए कन्टेनर

भद्रपुरः  बङ्गलादेशमा निर्यात गर्न लोड गरिएका ११ वटा मोलासिसका कन्टेनर पूर्वीनाका काँकडभिट्टामा रोकिएका छन् । बङ्गलादेशमा सरकारी सेवामा कायम गरिए ...

श्रावण २१, २०८१
कर्मचारीमाथि कुटपिट गर्नेलाई कारबाहीको माग

 सङ्खुवासभाः  नेपाल विद्युत प्राधिकरण कार्यालय सङ्खुवासभामा कार्यरत कर्मचारीमाथि कुटपिट गर्नेलाई कारबाहीको माग गरिएको छ । नेपाल राष्ट्रिय कर ...

श्रावण २१, २०८१
इटहरीको विद्यालयका प्रअको ८० लाख अपचलन प्रकरणः छानबिन समितिले विद्यालयबाट जफत गर्यो आवश्यक कागजात

इटहरीः इटहरी १४ को शान्ति सिर्जना माध्यामिक विद्यालयका प्रधानाध्यापक कमल तिम्सिनाले इटहरी उपमहानगरपालिकाको ८० लाख रुपियाँ अपचलन गरेको बिषयमा बनेको छान ...

श्रावण २१, २०८१
पानी नपर्दा सुनसरीको श्रीलंका टापुमा रोपोमै सुक्न थाल्यो धान

धरानः  सुनसरीको बराहक्षेत्रस्थित श्रीलङ्का टप्पुमा धानबाली रोपोमै सुक्न थालेको छ । आकाशे पानीको भर पर्नुपर्ने बराहक्षेत्र नगरपालिका–६ श्रीलङ्का ट ...