Showing 341-350 of 26,621 items.
कार्तिक २, २०८२
चौध दिनमा खुल्यो मेची राजमार्ग

इलामः नेपालको एक मात्रै सङ्कट घोषणा भएको इलाममा मेची राजमार्ग अवरुद्ध भएको १४ दीनबाट सञ्चालनमा आएको छ । असोज १८ गतेको अविरल वर्षापछि इलामको राज दुवाली ...

कार्तिक २, २०८२
विद्यार्थीलाई बलात्कार गरेको अभियोगमा प्रधानाध्यापक पक्राउ

खोटाङः आफ्नै विद्यार्थी बालिकालाई बलात्कार गरेको अभियोगमा खोटाङमा एक प्रधानाध्यापक पक्राउ परेका छन् । १३ वर्षीया छात्रालाई विद्यालयमै पटक पटक बलात्कार ...

असोज ३१, २०८२
झापाको कन्काई पुल र हुलाकी सडकसहित १७ वटा ठेक्का तोड्दै सरकार

इटहरीः सडक र पुल निर्माणका लागि ठेक्का सम्झौता गरी काम नगरेर वर्षौंदेखि अलपत्र पारिएका रुग्ण ठेक्का तोड्ने प्रक्रिया तीव्र पारिएको छ । सोही क्रममा सडक ...

असोज ३१, २०८२
बीपी प्रतिष्ठानको औषधि खरिद बिक्रीमा ५० लाख घोटाला

सुनसरीः बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले सञ्चालन गरेको फार्मेसीमा ५० लाख रुपैयाँभन्दा बढीको औषधि घोटाला गरी आर्थिक अनियमितता गरिएको पा ...

असोज ३१, २०८२
जेन-जीमा गुटैगुट, अन्योलमा दल, अलमलमा सरकार

काँग्रेस, एमाले र माओवादीका भिन्न प्राथमिकतास् अधिवेशन, संसद पुनस्स्थापना र निर्वाचनकाठमाडौँः नेपाली राजनीतिक दलहरू अहिले इतिहासकै निर्णायक मोडमा उभिए ...

असोज ३१, २०८२
इटहरी

दिनेश पाैडेलहरेक ठाउँको नाम हुन्छ र त्यस नामको पछाडि अनेक कारण हुन्छन्, कथा र पात्र हुन्छन् । इटहरी सहरको नाम कसरी रह्यो होला ? यसबारेमा कसैकसैले ‘अनु ...

असोज २०, २०८२
फागुनपछि पुरानै दलको आगमन संकेत, मुख्य टार्गेटमा सेना

रुषा थापा२०७४ जेठ २४ गते नेकपा माओवादी केन्द्रले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन समर्थन गर्यो । माओवादीको समर्थनपछि दे ...

असोज २०, २०८२
वर्षेनि जान्छ प्राकृतिक विपद्, सरकार र जनताले कहिले सिक्छन् पाठ ?

अनुसा थापानेपाललाई कृषिप्रधान र जलस्रोतमा दोस्रो धनी राष्ट्र भनिन्छ । २०३९ सालसम्म नेपालले अरु देशलाई खाद्यान्न बेच्थ्यो, सहयोग गर्थ्यों । पाँच दशकअघि ...

असोज २०, २०८२
अमेरिकामा दिपक दीपाले गरे ‘न्यु सुपर कट हेयर एण्ड ब्युटी सैलुन’को उद्घाटन

काठमाडौंः  कलाकार दीपकराज गिरी र दीपाश्री निरौला यतिबेला अमेरिका टुरमा छन् । ‘छक्कापञ्जा कमेडी टुर’ लिएर केही दिन अघि अमेरिका पुगेका उनीहरुले शनि ...

असोज २०, २०८२
सुनसरीमा १ हजार ३ सय बढी घर डुबानमा

सुनसरीः लगातारको वर्षाले सुनसरीमा १ हजार ३ सयभन्दा बढी घर डुबनमा परेका छन् । वर्षातका कारण बाढी, डुबान र पहिरोका कारण यहाँको जनजीवन अस्तव्यस्त बनेको छ ...