Showing 901-910 of 12,407 items.
चैत २३, २०८०
जिल्ला अस्पतालहरुमा टेलिमेडिसिन सेवा शुरु

 धरानः वी पी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र स्वास्थ्य निर्देशनालय, कोसी प्रदेश सरकारको संयुक्त सहकार्यमा सङ्खुवासभा, भोजपुर, खोटाङ, ओखलढु ...

चैत २२, २०८०
धरानमा फस्टाउँदै सुकुटीको व्यापार

धरानः धरानको मुख्य बजार भानुचोकबाट पूर्वतर्फको निकेतन गल्लीमा लस्करै राँगाको सुकुटी बेच्न राखिएको हुन्छ । मासुका पारखी टाढाबाट यहाँ सुकुटी किन्न आइपुग ...

चैत २२, २०८०
खाँदबारी-किमाथाङ्का सडकको साढे छ किलोमिटर ट्रयाक खुल्यो

किमाथाङ्काः  राष्ट्रिय गौरवको किमाथाङ्का(खाँदबारी सडकको साढे छ किलोमिटर मार्ग (ट्रयाक)खोलिएको छ । भौगोलिक हिसाबले विकट मानिएको किमाथाङ्का-खाँदबार ...

चैत २१, २०८०
कोशी प्रदेशका सहरहरुमा पनि पठाओको सेवा बिस्तार हुँदै, बाइक राइडरको दर्ता सुरु

इटहरीः राइड सेयरिङ व्यवसायमा लोकप्रिय कम्पनी पठाओले कोशी प्रदेशका मुख्य सहरहरुसँगै मुलुकभर थप १७ सहरमा(बाइक राइड) सेवा बिस्तार गर्ने भएको छ ।मुलु ...

चैत २१, २०८०
गन्धर्व वस्तिमा मुख्यमन्त्रीको बास, समस्या समाधानमा पलायो आस !

विराटनगरः  कोशी प्रदेशका मुख्यमन्त्री सोमबार आफ्ना नियमित कार्यक्रम सकाएर लोपोन्मुख जाति ‘गन्धर्व’ बसोबास गर्ने झापाको कचनकवल गाउँपालिका २ तर्फ ल ...

चैत २०, २०८०
कोशी प्रदेशमा भयावह सडक दुर्घटना

धरानः  उदयपुरको बेलका नगरपालिका ७ मैनामैनीमा यही चैत १ गते को १ ज २५९३ नम्बरको जीप दुर्घटनामा पर्‍यो । १७ जना यात्रु लिएर भोजपुरतर्फ जाँदै गरेको ...

चैत २०, २०८०
सहकारीले महिलालाई आर्थिकरूपमा आत्मनिर्भर बनाएको छः मुख्यमन्त्री कार्की

विराटनगरः कोशीका मुख्यमन्त्री केदार कार्कीले सहकारीले महिलालाई आर्थिक रूपमा आत्मनिर्भर बनाएको बताएका छन् । ६७ अ‍ौं राष्ट्रिय सहकारी दिवसको अवसरमा मूल ...

चैत २०, २०८०
मोरङको बाहुनीबाट ८ लाख ७४ हजार रुपैयाँ बराबरको चाँदीको गहनासहित १ जना पक्राउ

मोरङः बेलबारी नगरपालिका–७ बाहुनीबाट सशस्त्र प्रहरीले ८ लाख ७४ हजार ५ सय ५२ रुपैयाँ बराबरको चाँदीको तयारी गरगहनासहित एक जनालाई नियन्त्रणमा लिएको छ ।विश ...

चैत २०, २०८०
इलामका किसान व्यावसायिक सुपारी खेतीप्रति आकर्षित

फिक्कलः  इलामको माई नगरपालिका–९ चिसापानीका किसान श्रीमान् राईले करिब ५० रोपनी जग्गामा सुपारी खेती गरेका छन् । उनको सुपारी बगानमा पाँच हजार बोट छन ...

चैत २०, २०८०
विषादीरहित उत्पादनका निम्ति सूर्योदय नगरपालिका किसानलाई अनुदान

इलामः सूर्योदय नगरपालिका–१ सीमधापका दिलकुमार लिम्बूले नगरपालिकाबाट अनुदानमा ‘टनेल’ पाएपछि विषादीरहित मल (रासायनिक पदार्थ प्रयोग नभएको) हालेर व्यावसायि ...