सुदूरपश्चिमः काठमाडौँदेखि धनगढीसम्मको हवाई भाडा प्रतियात्रु रु १७ हजार पु¥याइएपछि चाडपर्वका समयमा काठमाडौँबाट घर फर्किन चाहने यात्रु मर्कामा परेका छन् ...
ताप्लेजुङः तीन जना अमेरिकी नागरिकले यहाँस्थित जन्नु (कुम्भकर्ण) हिमाल आरोहण गरेका छन् । सात हजार सात सय १० मिटरको उचाइमा रहेको कुम्भकर्ण हिमाल आरोहणका ...
काठमाडौंः नेपालमा तीन अन्तर्राष्ट्रियसँगै ५४ विमानस्थल सञ्चालनमा छन्। तर, नियमित उडान भने करिब ३२ विमानस्थलमा मात्र हुने गरेको छ। नेपाल नागरिक उड्डयन ...
ताप्लेजुङः फुङ्लिङ नगरपालिका–११ लालीखर्क क्षेत्र एक पर्यटकीय क्षेत्र हो । विश्वको तेस्रो अग्लो कञ्चनजङ्घा हिमाल जाने पर्यटकले फुङ्लिङदेखि पहिलो क्यापह ...