Showing 321-330 of 3,684 items.
भदौ २८, २०८०
तस्करीको एक किलो सुन प्रकरणः जोडिए कांग्रेसका ‘खास’ तरुण दलका विकास

काठमाडौंः दुबईबाट तस्करी भएर त्रिभुवन विमानस्थलमा जिल्ला प्रहरी परिसर काठमाडौंले बरामद गरेको एक किलो सुनमा नेपाली कांग्रेसका नेता तिर्थ लामानजिक रहेका ...

भदौ २८, २०८०
कैदी मृत्यु प्रकरण : १५ जना कारागार चलान

 सङ्खुवासभाः सङ्खुवासभाको जिल्ला कारागार खाँदबारीमा दुई कैदी हत्या प्रकरणका १५ आरोपितलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ । कैदी हत्या प्रकर ...

भदौ २८, २०८०
सुन प्रकरणको अनुसन्धान नरोकिने

काठमाडौँः  नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९सिआइबी०ले सुन तस्करी प्रकरणको मुद्दा अदालतमा गए पनि अनुसन्धान भने नरोक्ने भएको छ ।सात कम्पन ...

भदौ २८, २०८०
इटहरी घर भएका असईको उदयपुरमा ट्रकको ठक्करबाट मृत्यु

इटहरीः इटहरी उपमहानगरपालिका वडा नम्बर ८ घर भई उदयपुरको वेलका नगरपालिका अन्तर्गत भागलपुर प्रहरी चौकीमा कार्यरत असई ४५ बर्षीय श्रीकुमार बस्नेतको सवारी द ...

भदौ २७, २०८०
तस्कर मुख्य नाइकेको पिछा गर्दै सीआईबीः ६० बाट थालेको अनुसन्धानले ३६२ किलो सुन भेट्यो (विवरण सहित)

काठमाडौंः प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले हङकङबाट त्रिभुवन विमानस्थल हुँदै गरिने सुन तस्करीको जरोसम्म पुग्ने संयन्त्र तयार पारेको छ। भा ...

भदौ २७, २०८०
धरानमा ग्याङ्फाइटः उपमेयर बेघाको भाई सहित ८ जनालाई प्रहरी नियन्त्रणमा

धरानः धरान उमहानगरपालिका उपमेयर अइन्द्रबिक्रम बेघाको घरमा मंगलबार साँझ भएको  भएको ग्याङ्फाइटमा संलग्न ८ जनालाई प्रहरी पक्राउ गरेको छ भने े एक जना ...

भदौ २७, २०८०
६१ किलो सुन प्रकरणको अनुसन्धान प्रतिवेदन तयार, आज सरकारी वकिललाई बुझाइने

काठमाडौँः लामो समयको अनुसन्धान सकेर नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले हङकङबाट ल्याइएको झण्डै ६१ किलो सुन तस्करी प्रकरणको रायसहितको ...

भदौ २६, २०८०
धरानका उपप्रमुख अइन्द्रविक्रम बेघाको घरमा तोडफोड, अनुनयविनय गर्दा नि समयमा पुगेन प्रहरी

इटहरीः धरानका उपप्रमुख अइन्द्रविक्रम बेघाको वडा नम्बर १५ स्थित घरमा सोमबार राती एक हतियारधारी समूह पसेर घर तोडफोड गरेको छ । सो समूहले बेघाका भाई विष्ण ...

भदौ २६, २०८०
१६ दिनपछि भेटियो मेजर पण्डितको शव, मृत्यु रहस्यमय

काठमाडौंः नेपाली सेनाको नन्द बक्स गुल्म डोल्पाका प्रमुख मेजर बिमल पण्डितको शव भेटिएको छ। हराएको १६ दिनपछि ३० किलोमिटर दक्षिण उत्तरको भेरी नदीमा उनको श ...

भदौ २६, २०८०
१० कर्मचारीलाई भ्रष्टाचारको मुद्दा लागेपछि नगरपालिकाको काम प्रभावित

कञ्चनपुरः कञ्चनपुरको भीमदत्त नगरपालिकामा कार्यरत १० कर्मचारीलाई भ्रष्टाचारको मुद्दा लागेपछि नगरपालिकाको प्रशासनिक काम प्रभावित बनेको छ ।पालिकाको ...