Showing 71-80 of 331 items.
भदौ ३, २०७७
बाबा

आमाको कोखबाट निस्केरजब मेरा कलिला पाइतालालेधर्ती स्पर्श गर्याे मलाई लाग्योम कुनै नौला संसारमा आएको छु जस्तो की मेरो आफ्नो धर्तीबाट बेदख्खल भएँम डरले थ ...

श्रावण ३१, २०७७
सम्भावनाको बलियो राजमार्गः अर्को राजमार्ग

भोजपुर जिल्लाको षडानन्द नगरपालिकामा जन्मिएकी तारा पराजुली कविता, गीत लेखन, शिक्षा क्षेत्र र राजनीतिमा एकैचोटी चलायमान छिन् । नेपाली साहित्यमा स्नातकोत ...

श्रावण ७, २०७७
 समृद्धिका आधार सार्बजनिक

 धनकुटा: देशको अबस्था र कृषिमा सम्भाबना समेटेर कृषि अभियानता तथा लेखक जीवन प्रसाद राईको १९ औं कृति समृद्धिका आधार पुस्तक सार्बजानिक भएको छ । ...

असार २१, २०७७
अरुण तेस्रो आयोजनाद्वारा नेपाली निर्माण व्यवसायी दुरुत्साहन

संखुवासभाः संखुवासभाको मकालु गाउँपालिका र चिचिला गाउँपालिकामा निर्माणधिन नौ सय मेघावटको अरुण तेस्रो जलविधुत् आयोजनामा काम गर्ने स्थानिय निर्माण व्यवसा ...

असार ११, २०७७
इटहरीको बजेटः मदन भण्डारी र बिपी कोइरालाको सालिकदेखि व्यापारीलाई कर छुट अफर सम्म

इटहरी : इटहरी उपमहानगरपालिकाले आगामी आर्थिक बर्ष बजेटमा इटहरी ९ बिपी चौकमा बिपी कोइरालाको र इटहरी १६ लविपुरमा मदन भण्डारीको सालिक निर्माण गर ...

असार ६, २०७७
साँइला दाई आउनु भयो

ठुलो जहाज चढेँरएसिको बाकसमासाँइला दाई आउनु भयोउहाँ संगै दर्जनौ दाजुभाई आए । बर्षौ पहिले,कालो छाला लिएरमनभरी पीडा लिएरधेरथोर ऋणपान लिएरसपना आलिसान लिए ...

जेठ ३०, २०७७
प्रकाश खनाल ओजश्वीका ५ कविता( भिडियोमा)

इटहरीः सर्जकका सृजना भाग २ मा आज हामीले युवा कवि तथा प्राध्यापक प्रकाश खनाल ओजश्वीका ५ कविता भिडियोमा लिएर आएका छौं । स्कुल पढ्दा देखि नै कविता , गीत ...

जेठ २४, २०७७
भान्सा क्यानाडाको, स्वाद नेपालकै

सहज बेला थियो भने हवाइ दूरीमा करिब ११ हजार किलोमिटर टाढा रहेको नेपाल पुग्न चाहे गाह्रो थिएन। प्रक्रिया मिलाएपछि झोली–तुम्बी बोकेर मातृभूमि पुग्न ...

जेठ २४, २०७७
सर्जकका सृजना भाग १ः कवि तारा पराजुलीका ५ कविता(भिडियोमा)

इटहरीः आदरणीय पाठक, श्रोता तथा दर्शक मानुभावहरु आजबाट हामीले प्रदेश पोर्टल डटकमको युटुब च्यानल प्रदेश पोर्टलमार्फत साहित्य क्षेत्रमा सर्मपित सर्जकहरुक ...

बैशाख २०, २०७७
म कानूनकर्मी

(भुजङ्गप्रयात छन्द)पढँें न्याय शाश्त्रादिको शूत्र भारी ।विदेशी कयाँैं पुस्तकै कण्ठ पारी ।।सवैबाट विद्वानको मान पाएंँ ।त्यही विद्वता नै भजाएर खाएँं ।। ...