Showing 41-50 of 335 items.
पुस १६, २०८१
‘ग्लोबल ग्याग’ नीतिः नेपालमा परिवार स्वास्थ्य सेवा र सुरक्षित गर्भपतन सेवा अन्योलमा

विष्णु नेपालअमेरिकी विश्व स्वास्थ्य सहायतामा लागू हुने ‘ग्लोबल ग्याग’ नीति अब कसरी अगाडि बढ्ला ? नेपालमा निजी स्वास्थ्य सेवा र सुरक्षित गर्भपतन सेवामा ...

पुस १६, २०८१
राजमार्ग छेउमा मकै पोलेरै जीविका

विवेक मिश्रबेलबारीः  यहाँको बेलबारी नगरपालिका ११ लक्ष्मीमार्ग घर भएका मेघराज बस्नेतले पाँच वर्षदेखि पूर्व पश्चिम राजमार्गमा पर्ने बेलबारी–८ स्थित ...

पुस १५, २०८१
काम नगर्ने स्थानीय तह, दोष जति संघीय सरकारमाथि

रुषा थापानेपालको संविधान २०७२ ले स्थानीय सरकारलाई धेरै अधिकार दिएको छ । त्यसमध्ये महत्त्वपूर्ण घरभाडा निर्धारण गर्न पाउने र भाडाका गाडीको दर्ता खोल्न ...

पुस ११, २०८१
कोप—२९ पछि जलवायु सङ्कट टार्न के हुन्छ नेपालको रणनीति ?

प्रगति ढकालजलवायुजन्य सङ्कट बर्सेनि थपिँदै गएको छ । कृषि, स्वास्थ्य, विकास पूर्वाधार, पारिस्थितिक प्रणालीमा हुने क्षतिले मुलुकले ठूलो नोक्सानी बेहोरिर ...

पुस १०, २०८१
व्यावसायिक पशुपालनबाट वार्षिक १२ लाख आम्दानी

रामपुरः  रामपुर नगरपालिका–५ सानीअमराईका पुरुषोत्तम ढुंगानाले पशुपालन व्यवसायबाट वार्षिक १२ लाख रुपैयाँ आम्दानी गर्दै आएका छन् । उनले गाउँमा कृषिक ...

पुस ९, २०८१
कहिले बन्छ महिनावारी विभेदको पर्खाल भत्काउने कानुन ?

कालिका खड्का “नछुने भई भनेर अलग्गै ढोका एक छेउमा पाँच दिनसम्म बस्नुपथ्र्यो, चुलामा आफूले केही छुन नहुने, कलकल पानी खान मन लाग्थ्यो, भोक लाग्थ्यो, ...

पुस ९, २०८१
जुनारले बढायो समृद्धिको यात्रा

सिन्धुलीः आकाश उज्यालिएको छ । पखेटा फैलाएर उडिरहेका छन्, चराचुरुङगी । प्रकृतिले सुशोभित सौन्दर्यतामा पुलकित देखिन्छ पातलो बस्ती । त्यही बस्तीलाई ढाकेर ...

पुस २, २०८१
ग्रामीण महिलाको आयआर्जनको माध्यम बन्दै कोदो

म्याग्दीः  म्याग्दीको रघुगङ्गा गाउँपालिका–६ की हिमा छन्त्यालले यस वर्ष चारमुरी कोदो बेचेर रु १७ हजार आम्दानी गरिन । छन्त्यालले गत असारमा रु चार ह ...

मंसिर २८, २०८१
व्यावसायी बन्दै हरिवनका आमाहरू

सर्लाहीः सर्लाहीको हरिवन नगरपालिका–५, घुर्काैलीका स्थानीय महिलाहरूले लघुउद्यम गरेर आम्दानी गर्न थालेका छन् । स्थानीय नौ महिलाको समूहले गाउँघ ...

मंसिर २३, २०८१
बगैँचाबाटै सुन्तला बिक्री भएपछि किसान उत्साहित

बागलुङः  धादिङका कमबहादुर तामाङ सुन्तला खरिद गर्न बागलुङको सिगाना आएको एक हप्ता भयो । उनले नौ सुन्तला किसानका साथ सुन्तला एकमुष्ट खरिद गरेर नाराय ...