Showing 111-120 of 4,862 items.
साउन २०, २०८२
इटहरीका मेयर तानाशाही बन्दै, आलोचना गर्ने युवती प्रहरी नियन्त्रणमा

इटहरी: इटहरी उपमहानगरपालिकाका प्रमुख(मेयर)का विरुद्ध सामाजिक सञ्जालमा भिडियो बनाउने इटहरीकी एक अभियन्ता युवतीलाई प्रहरीले नियन्त्रणमा लिएर छाडेको छ । ...

साउन २०, २०८२
इटहरी उपमहानगर सहित एक सयभन्दा बढी स्थानीय तहले अझै ल्याएनन् बजेट

इटहरीः  अहिलेसम्म १०८ वटा स्थानीय तहले आआफ्नो सभामा बजेट पेस गर्न सकेका छैनन् । स्थानीय तहका प्रमुख र उपप्रमुखबिचको आन्तरिक द्वन्द्व, वडाध्यक्षले ...

साउन २०, २०८२
प्रदेश र स्थानीय तहले थाहै पाउँदैनन् जलवायुका मुद्दा

काठमाडौंः  राजनीतिक नेतृत्व तथा सरकारले समयमै जलवायु परिवर्तनलाई नचिन्दा जलवायु संकट सिर्जना भएको विज्ञ तथा सरोकारवालाहरूले बताएका छन् । जलवायु त ...

साउन २०, २०८२
सप्तकोशीमा पानीको बहाव बढेपछि उदयपुरको बेलका उच्च जोखिममा

उदयपुरः तीन दिनदेखि निरन्तर भइरहेको वर्षाका कारण सप्तकोशीमा पानीको बहाव बढ्दै गएपछि उदयपुरको बेलका क्षेत्र डुबानको उच्च जोखिममा छ । बेलका–२, ३, ६ ८ र ...

साउन १९, २०८२
पानी परेपछि सुनसरीका किसान खुसी

इनरुवाः लामो समयपछि पानी परेपछि धान रोप्ने तयारीमा रहेका यहाँका किसान खुसी भएका छन् । सुनसरी सदरमुकाम इनरुवासहित कोशी, भोक्राहा, हरिनगर, वराहक्षेत्र, ...

साउन १९, २०८२
कोशीमा ३४ प्रतिशतलाई सुरक्षित खानेपानीमा पहुँच

विराटनगरः  कोशी प्रदेशमा ३४ प्रतिशत जनतालाई सुरक्षित खानेपानीको व्यवस्था गरिएको छ । प्रदेशस्थित खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालयले आइतबार विर ...

साउन १९, २०८२
बर्सेनि खस्किँदै छ स्थानीय तहको सुशासन

काठमाडौंः स्थानीय तहमा सुशासनको अवस्था हरेक वर्ष खस्कँदो देखिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार अघिल्ला आर्थिक वर्षको तुलनामा आव २०८१–० ...

साउन १८, २०८२
रास्वपा सुनसरीमा जान थाल्यो पहिरो: जिल्ला कोषाध्यक्षले दिए राजीनामा

इटहरी: राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का निलम्बित सुनसरी सभापति जीवनकुमार श्रेष्ठले पदबाट राजीनामा दिएको ७ घण्टा नबित्दै जिल्ला कोषाध्यक्ष देवराज ...

साउन १७, २०८२
भोजपुर खोक्सिकमा केन्द्रीय विद्युत् पहुँच

भोजपुरः जिल्लाका दक्षिणी क्षेत्रमा अवस्थित रामप्रसादराई गाउँपालिका–८ खोक्सिकका ९५ प्रतिशत नागरिक विद्युत्को पहुँचमा जोडिएका छन् । भौगोलिक रूपमा विकट म ...

साउन १६, २०८२
मदनग्राम बत्तिमुनिको अध्याँरो

मोरङः  मोरङको रतुवामाई नगरपालिका वडा नं  ९ मा पर्ने स्वर्गीय जननेता मदन भण्डारीको घर (मदनग्राम) पुग्ने सडकको स्तरोन्नतीमा सरकारको ध्यान नगएक ...