Showing 1,141-1,150 of 1,192 items.
भदौ २०, २०७९
काभ्रेमा एमालेले सिफारिस ग¥यो प्रत्यक्षतर्फका उमेदवार, समानुपातिकका लागि आज बैठक बस्दै

काभ्रेः आगामी मङ्सिर ४ गते हुने आम निर्वाचनका लागि नेकपा (एमाले)ले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन क्षेत्रमा उमेदवार सिफारिस कार्य टुङ्ग्याएको छ ।&n ...

भदौ १९, २०७९
सहरी विकास मन्त्री चौधरीको प्रश्न के जाँड अरुले खाँदैनन् र ?

काठमाडौँः सहरी विकास मन्त्री मेटमणि चौधरीले थारुहरुले अब अभाव, दुःख र गरिबीका गीत गाउन छाड्नुपर्ने धारणा राखेका छन्  । बौद्धस्थित बरघर रेष्ट ...

भदौ १९, २०७९
संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्ने कामको नेतृत्व आफूले गरेको होः अध्यक्ष नेपाल

काठमाडौंः नेकपा ( एकीकृत समाजवादी ) का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्ने कामको नेतृत्व आफूले गरेको दाबी गरेक ...

भदौ १९, २०७९
कोरिया जानका लागि भाषा परीक्षा पास गरेर पनि जान नपाएको श्रममन्त्रीलाई झापाका युवाको गुनासो

काठमाडौंः श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले मन्त्रालयसँग सम्बन्धित श्रमिकका गुनासाहरू तत्काल सम्बोधन गर्ने गरेको बताएका छन् । ...

भदौ १९, २०७९
‘महेश बस्नेतलाई काठमाडौँवासीले कालोमोसो दलेर गल्लीगल्ली घुमाउनेछन्’– भविसोर पराजुली

काठमाडौंः नेकपा (एकीकृत समाजवादी )का प्रभावशाली नेता तथा स्थायी समिति सदस्य  भविसोर पराजुलीले कमिशनमा लिप्त एमालेका युवा नेता महेश बस्नेतलाई काठम ...

भदौ १९, २०७९
मेघौली विमानस्थलको काम छिट्टै हुन्छ ः प्रचण्ड

चितवनः नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मेघौली विमानस्थल स्तरोन्नतिको काम छिट्टै ...

भदौ १९, २०७९
काठमाडौँका मेयर बालेन्द्र साहद्वारा १०० दिने कार्यकालको समीक्षा

इटहरीः काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन)ले आफ्नो १०० दिने कार्यकालको समीक्षा गर्दै फे्सबुकमा स्टाटस् लेखेका छन् । फोहोर व्यवस्थापनम ...

भदौ १८, २०७९
नेपाल भूतपूर्व सैनिक तथा प्रहरी संगठन समाजवादीको उपत्यका विशेष प्रदेश अध्यक्षमा रिमाल

काठमाडौः नेपाल भूतपूर्व सैनिक तथा प्रहरी संगठन समाजवादीको प्रथम उपत्यका विशेष प्रदेश सम्मेलन सम्पन्न भएको छ ।शनिवार नेकपा एकीकृत समाजवादीको केन्द्रीय ...

भदौ १८, २०७९
माधव नेपालले नेतृत्व गरेको पार्टी कहिल्यै कमजोर हुदैनः शहरी मन्त्री चौधरी

धादिङः नेकपा एकीकृत समाजवादीका पोलिट्व्यूरो सदस्य एवं सहरी विकास मन्त्री मेटमणि चौधरीले माधव नेपालले नेतृत्व गरेको पार्टी कहिल्यै कमजोर हुन नसक्ने बता ...

भदौ १८, २०७९
गौरा पर्वले मौलिक संस्कृतिको संरक्षण गरेको छः राष्ट्रपति भण्डारी

काठमाण्डौंः राष्ट्रपति विद्यादेवी भण्डारीले गौरा पर्वले नेपाली मौलिक संस्कृतिको संरक्षण गर्दै समाजमा विद्यमान अन्धविश्वास, विभेद, विकृति एवं विसङ्गतिल ...