इटहरीः इटहरीको सुर्य कम्प्लेक्समा एक वर्ष अगाडि आगलागि भएपछि बन्द भएको बिग बार एण्ड ग्रिल्ल पुनः सञ्चालनमा आएको छ । इटहरी उपमहानगरपालिका वडा नम्बर ९ को विराटनगर लाइनमा थप सेवा सुविधासहित विग बार सञ्चालनमा आएको हो । वारका सञ्चालक किरण बुढाथोकिले इटहरीका अन्य होटल तथा बारमा भन्दा नयाँ परिकार तथा सजावट सहित बार सञ्चालनमा ल्याएको जानकारी दिए ।

 उनले बारलाई नो स्मोकिङ जोन, स्मोकिङ जोन र हुक्का जोन गरि तिन भागमा विभाजन गरिएको जानकारी दिए । सो बारमा एकै पटक ७० जनासम्म अट्न सक्ने सेमिनार हल, ताज तथा सफा खाना, रमणिय बातावरणमा खाने व्यवस्था मीलाइएको छ । बारलाई मंसिरमा औपचारीक ?पमा उद्घाटन गरिने बताइएको छ ।

big bar 1