इटहरीः मोरङ्ग जिल्लाको बुढीगंगा नगरपालिका वडा नम्बर १ मा बम विस्पोट भएपछि तनाव सृजना भएको छ । 

बुढीगंगा १ स्थित करैया दवथल मतदान केन्द्रमा बम विस्पोट भएपछि तवान भएको हो । बम विस्पोटबाट के कति क्षति भयो भन्ने विवरण भने बाहिर आइसकेको छैन ।