इटहरीः  कतारमा जारी जारी फिफा विश्वकप फुटबलको शनिवारको खेलबाट नेदरल्याण्ड  क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

खालिफा अन्तराष्ट्रिय स्टेडियममा शनिबार भएको राउण्ड अफ १६ को खेलमा अमेरिकालाई ३–१ गोल अन्तरले हराउँदै नेदरल्यान्ड्स अन्तिम आठमा पुगेको हो । नेदरल्यान्ड्सले क्वाटरफाइनलमा अर्जेन्टिनासँग खेल्नेछ ।