इटहरीः गणतान्त्रिक प्रगतिशील कानुन व्यवसायी एसोसिएसन  नेपाल कोशी प्रदेशको अध्यक्षमा सुनसरीका अधिवक्ता दर्शनकर्ण राई चयन भएका छन् । उनि धरान निवासी हुन । 

सुक्रबार विराटनगरमा भएको अधिवेशनले उनको अध्यक्षतामा नयाँ पदाधिकारी चयन भएको हो । 

उपाध्यक्षमा  मोरङका पुरुषोत्तम नेपाल, कला त्रिताल र झापाका कालीप्रसाद संजेल चयन भएका छन् । 

सचिवमा मोरङका प्रेम कुमार घिमिरे, सहसचिव पाँचथरका सन्तकुमार राई ,सुनसरीका निराजन ओझा र उदयपुरका निरबहादुर राई चयन भएका छन । कोषाध्यक्षमा झापाका सानू कार्की र सदस्यमा सुनसरीका  बलराम राई चयन भएका छन् ।