इटहरीः जमिनकाे उत्पादकत्व घट्दाे अवस्थामा छ । उर्वर धानखेत प्लटिङले नासिने क्रम जारी छ । नयाँ वस्ती बसेकाे ठाउँमा खेतका गराहरू घडेरीमा रूपान्तरण हुन थालेका छन् । प्लटिङ गर्ने क्रमलाइ राज्यले निरूत्साहित पारे पनि याे राेकिने भने छैन ।
उदयपुरकाे वेलका नगरपालिकाकाे रामपुरबजार अासपास पुग्दा मलाइ यि हरिया खेतीयाेग्य फाँटहरूले ताने । दृष्य कैद गर्दै गर्दा लाग्याे कतै यि खेतहरू कुनै दिन घडेरीमा परिवर्तन हुने त हाेइनन् ? अाशा गराैँ यि हरिया फाँटहरूकाे दृष्य जीवन्त बन्नेछन्।