इटहरीः नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उडययनमन्त्री योगेश भट्टराईले शपथ लिएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आज दिउँसो सत्तारुढ नेकपाका स्थायी कमिटी सदस्य भट्टराईलाई पर्यटनमन्त्रीमा नियुक्त गरेका थिए । भट्टराईले राष्ट्रपति विद्यादेवी भण्डारीसामू पद तथा गोपनीयताको शपथ ग्रहण लिएका हुन् ।

67664484_791896081204348_1294077211107655680_n