इटहरीः नवनियुक्त पर्यटनमन्त्री योगेश भट्टराईले आफू असफल भएको महसुस हुनासाथ मन्त्री पद त्याग्ने घोषणा गरेका छन् ।

आज बिहान तत्कालीन एमालेको पार्टी कार्यालय बल्खुस्थित मदन भण्डारीको शालिकमा माल्यार्पण गर्दै मन्त्री भट्टराईले असफल भएको महसुस हुनासाथ पद त्याग्ने घोषणा गरेका हुन् ।