© डा. सूर्यपराजुली, असिसटेन्टप्रोफेसर,कम्युनिटीमेडिसिन, विराट मेडिकल कलेज शिक्षण अस्पताल
स्तन क्यान्सर के हो ?
- स्तनमा रहेका कोषहरुबाट बिकसित हुने यो क्यान्सर पुरुष, महिला दुबैमा हुनसक्छ र शरीरका अरुभागमा पनि फैलन सक्छ l
स्तन क्यान्सरको अवस्था के छ ?
- यो क्यान्सर जुनसुकै भूगोल र जातजातिका महिलाहरुमा हुनसक्छ, महिलाको जीवनकालमा प्रत्येक ८ मा १ जनामा पाईएको छ l
- यो क्यान्सर प्रत्येक २ मिनेटमा १ जनामा पत्ता लाग्ने गरेको छ l
- यो क्यान्सर महिलामा बढी देखिने भएपनि पुरुषमा पनि हुनसक्छ l
- ४०बर्षभन्दाबढी उमेरका महिलामा म्यामोग्राफी भन्ने जांच गर्ने हो भने यो क्यान्सरका कारण मृत्युहुने जोखिमलाई ४० प्रतिशत घटाउन सक्छौ l
- योक्यान्सरलाईसमयमैपत्ता लगाउन सक्यौ भने यसबाट हुनेमृत्युको जोखिमलाई ४० प्रतिशत घटाउन सक्छौ l
- यो क्यान्सर हुने ७५ प्रतिशतमानतकुनैबंशानुगतगुण हुन्छ नत अन्य जोखिम नै हुन्छ l
- योक्यान्सरछिटोपत्तालगाउनसक्योभनेबाच्नेसम्भावना९८प्रतिशतसम्महुन्छतरढिलोभएमा२७प्रतिशततिरझरेरजान्छ/
नेपालमा
- ७०प्रतिशतस्तनक्यान्सरढिलोगरिमात्रपहिचानहुन्छ /
- ६०प्रतिशतमहिलाहरुडिप्रेसनकोशिकारभएकोपाईन्छ /
- करिब६७प्रतिशतउपचारमास्तनरकाखीमारहेकालसिकाग्रंथिलाईनिकालेरफालिन्छ/
- प्यालीएटिभहेरचाहगर्नेसंस्थारप्रबिधिकमछ/
- ४०-४९बर्षकोउमेरसमुहमायोबढीदेखिएकोछ /
- फोक्सोकोक्यान्सररपाठेघरकोमुखकोक्यान्सरपछिस्तनक्यान्सरप्रमुखक्यान्सरकोरुपमादेखिन्छ /
- प्रतिबर्षकरिब२००जनास्तनक्यान्सरकोपहिचानहुनेगर्छ, योप्रत्यकबर्ष५प्रतिशतलेबढीरहेकोछ / तरसमुदायमाकैयौबिरामीहरुपहिचाननभईबसेकाछन् /
स्तनक्यान्सरकोलक्षणरचिन्हहरुकेकेहुनसक्छन?
- स्तनवाकाखीमादुखाईदिर्घरुपमाभईरहेमा
- स्तनकोछालामापरिवर्तनदेखिएमा
- स्तनकोआकाररबनावटमापरिवर्तनआएमा
- स्तनकोमुन्टोवाटननिचोरीतरलपदार्थआएमा
- स्तनकोमुन्टोभित्रतर्फगडेमा, यसकोआकाररस्थानमापरिवर्तनभएमा
- स्तनमागाँठोअनुभवभएमा
- स्तनकोमुन्टोवरिपरीकोछालारातोदेखिएमा
- काखीमावाघाटीकोछेउछाउलासिकाग्रन्थीबढेमा
स्तनक्यान्सरकोजोखिमकसलाईबढीछ?
- ढिलोसन्तानजन्माउनेहरु
- कमउमेरमैमहिनावारीशुरुहुने (१२बर्षपहिले) रढिलोउमेरमामहिनावारीसुक्ने (५५बर्षपछी)
- पहिलेसन्तानढिलोजन्माउने (३०बर्षपछी)
- स्तनपानकमगराउने
- बढीचिल्लोबोसोयुक्तखानाखाने
- चुरोटरअत्याधिकरक्सीकोसेवनगर्ने
- विकिरणकोनजिकरहने
स्तनक्यान्सरशुरुमैपहिचानकसरीगर्ने?
- स्वयम्स्तनजांचबिधि
- क्लिनिकलजाँचबिधि
- म्यामोग्राफीजांच
- हाईरेजोलुशनभिडियोएक्सरे
- अटोमेटेडहोलब्रेस्टभिडियोएक्सरे
- एमआरआई
स्तनक्यान्सरकोउपचारकस्तोछ?
- नेपालमाप्रायसबैउपचारबिधिशुरुभईसकेकाछन्तरमहंगीकाकारणधेरैनेपालीकोपहुचबाटबाहिरछ/
- सर्जरी, रेडियोथेरापी, केमोथेरापी, हर्मोनेथेरापीआदिप्रचलितउपचारबिधिहरुहुन् /
- स्तनपूर्णनिर्माणसर्जरीगर्नेचलनधेरैकमछ /
स्तनक्यान्सरमाकेकेचुनौतीहरुछन् ?
- नेपालमास्तनक्यान्सरकोअनिवार्यस्क्रिनिगकार्यक्रमनहुनु
- स्तनक्यान्सरकोउपचारमहँगोहुनु
- जनचेतनाकोकमीहुनु
स्तनक्यान्सररोकथामकोलागिकेगर्ने ?
- स्वास्थ्यचेतानामुलककार्यक्रम
- स्तनक्यान्सरस्क्रीनिगकार्यक्रम(विश्व स्वास्थ संगठन अनुसार)
- २०-३९ बर्ष: प्रत्येक महिना स्वयम्स्तनजांचबिधिर प्रत्येक ३ बर्षमा स्वास्थकर्मी बाट क्लिनिकल जाँच बिधि
- ४०-४९ बर्ष:प्रत्येक महिना स्वयम्स्तनजांचबिधिर प्रत्येक बर्षस्वास्थकर्मी बाट क्लिनिकल जाँच बिधि, ४० बर्षमा म्यामोग्राफीजांच
र त्यसपछि प्रत्येक २-२ बर्षमा म्यामोग्राफीजांच
- ५० बर्ष र माथिको उमेर: प्रत्येक महिना स्वयम्स्तनजांचबिधिर प्रत्येक बर्ष स्वास्थकर्मी बाट क्लिनिकल जाँच बिधि र प्रत्येक बर्ष म्यामोग्राफीजांच
त्यसोभएसमयमैस्तनक्यान्सरकोपत्तालगाउनकेगर्ने?
- सबैलेस्तनक्यान्सरबारेचेतनाबढाउनेकामशुरुगरौ /
- सबैलेआफ्नोस्तनआफैजाँच्नेबिधिशुरुगरौ /
सन्दर्भ: अक्टोबर स्तन क्यान्सर बिरुद्धको जनचेतना महिना