Showing 11,381-11,390 of 26,593 items.
असोज ११, २०७८
इटहरीका मेयरको दुव्र्यवहारविरुद्ध आन्दोलनरत पक्ष आन्दोलन स्थगित गर्न सहमत, विस्तृत वार्ता मेयरसँग हुने

इटहरी: सुनसरीको इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीले सेवाग्राही महिलाहरुलाई दुव्र्यवहार गरेको भन्दै आन्दोलित अधिकारकर्मी र उपमहानगरपालिकाबीच ...

असोज ११, २०७८
विराट टेलिभिजनद्वारा आयोजित वक्तृत्वकलामा प्रथम, दृत्तीय र तृत्तीय हुने पुरस्कृत

इटहरीः ५७ औँ बाल दिवस २०७८ को अवसरमा सुनसरीको इटहरीबाट सञ्चालित विराट टेलिभिजनले आयोजना गरेको वक्तृत्वकला प्रतियोगितामा प्रथम, दृत्तीय र तृत्तीय हुनेल ...

असोज ११, २०७८
इटहरीमा ३७ सहित प्रदेश १ मा ३२७ जनामा कोरोना संक्रमण

इटहरीः प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३२७ जनामा कोरोना संक्रमण भएको छ । १ हजार १४१ जनाको पीसीआर परीक्षण गर्दा २२६ र ३५४ जनाको एन्टिजेन परीक्षण गर्दा ...

असोज ११, २०७८
मिथिलाञ्चलमा आजदेखि जितिया पर्व सुरू

जलेश्वरः नेपाल र भारतको सम्पूर्ण मिथिला क्षेत्रकै पवित्र ‘जितिया पर्व’ महोत्तरीलगायत मिथिलाञ्चल क्षेत्रमा नहा खा (नुहाएर खानु) विधि गर्दै ...

असोज ११, २०७८
इटहरी उपमहानगरमा पूर्वप्रधानमन्त्री ओलीको फोटो मेयरको कुर्सीमुनि

इटहरीः इटहरी उपमहानगरपालिकामा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको फोटो नगर–प्रमुख (मेयर) द्वारिकलाल चौधरीको कुर्सीमुनि फलिएको पाइएको छ । आफू प् ...

असोज ११, २०७८
इटहरीको दुर्गा साकोसको लोभलाग्दो प्रगति

इटहरीः सहकारी संस्थाहरु पनि बैंकभन्दा कम छैनन् । सेवा दिने क्षेत्र सानो छ, आफ्ना सदस्यलाई मात्र सेवा दिन सक्छन् । तर कुनै कुनै बचत तथा ऋण सहकारीक ...

असोज ११, २०७८
सरकारले पर्यटन क्षेत्रलाई प्राथमिकतामा राखेको छ: प्रधानमन्त्री देउवा

काठमाडौँः प्रधानमन्त्री शेरबहादुर देउवाले विविधताको समुचित संरक्षण, सम्वद्र्धन र उपयोगबाट नेपाललाई सुरक्षित भरपर्दो पर्यटन गन्तव्यका रुपमा विश्वसामु थ ...

असोज ११, २०७८
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल: सातौं पटक म्याद थप्ने तयारी

रुपन्देहीः गौतमबुद्धको जन्मस्थल लुम्बिनीलाई संसार माझ जोड्ने उद्देश्यका साथ निर्माण सुरु गरिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य अझ ...

असोज ११, २०७८
‘हाइकिङ’मा विदेशी राजदूत एवं कूटनीतिज्ञ सहभागी हुँदै

पोखराः पर्यटकीय नगरी पोखरामा यस वर्षको विश्व पर्यटन दिवसका कार्यक्रममा विभिन्न ११ देशका राजदूत तथा विशिष्ट कूटनीतिज्ञ सहभागी हुने भएका छन् । गण्डकी प ...

असोज ११, २०७८
सवारी दुर्घटनामा परी उदयपुर र ताप्लेजुङमा दुई जनाको मृत्यु

इटहरीः गएराति भएको सवारी दुर्घटनामा उदयपुर र ताप्लेजुङमा दुई जनाको मृत्यु भएको छ । उदयपुरको बेलका नगरपालिका–३ त्रिवेणी चोकमा उत्तरबाट दक्षिणतर् ...