Showing 11,651-11,660 of 26,593 items.
भदौ १४, २०७८
स्वीकृति लिने पञ्चाङ्ग बढ्न थाले

काठमाडौँः नेपाल पञ्चाङ्ग निर्णायक समितिको स्वीकृति नलिइ निस्केका पञ्चाङ्ग (पात्रो) ले पछिल्लो समयमा स्वीकृति लिन थालेका छन् । स्वीकृति नलिइ प्रकाशन भ ...

भदौ १४, २०७८
श्रीकृष्ण जन्माष्टमी र गौरा पर्वले राष्ट्रिय एकता सुदृढ पार्न सहयोग पु¥याउँछः राष्ट्रपति

काठमाडौँः राष्ट्रपति विद्यादेवी भण्डारीले श्रीकृष्ण जन्माष्टमी पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपालीमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको शु ...

भदौ १४, २०७८
आज श्रीकृष्ण जन्माष्टमी, सरकारले दियो सार्वजनिक बिदा

काठमाडौँः वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्व ...

भदौ १४, २०७८
हत्या आरोपमा कारागार परिन्, त्यहीँ जन्माइन् छोरा

जलेश्वरः महोत्तरीमा सौतेलो छोराको हत्या गरेको आरोपमा कारागारमा रहेकी एक महिलाले त्यहीँ छोरा जन्माएकी छिन् । सौताको छोरालाई घाँटी थिचेर हत्या गरेको आर ...

भदौ १३, २०७८
‘धरानमा शैक्षिक, स्वास्थ्य, धार्मिक तथा साँस्कृतिक पर्यटन बढाउन सकिने’– मेयर तिलक राई

धरानः मेयर तिलक राईले शैक्षिक, स्वास्थ्य, धार्मिक तथा साँस्कृतिक पर्यटनको रुपमा धरानलाई अगाडि बढाउन सकिने बताएका छन् । कार्यक्रमका प्रमुख अतिथि समेत ...

भदौ १३, २०७८
परिसूचक घटेपनि घटेन कारोबार

इटहरीः साताको पहिलो कारोबार भएको शेयर बजारमा आइतबार गिरावट आएको छ । फाइनान्सबाहेक सबै समूहका समूहगत परिसूचक तल झरेपछि समग्र नेप्से परिसूचक ४९.१८ अङ्क ...

भदौ १३, २०७८
इटहरीमा ४१ सहित प्रदेश १ मा ३४८ जनामा कोरोना संक्रमण

इटहरीः प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३४८ जनामा कोरोना संक्रमण देखिएको छ । ९२९ जनाको पीसीआर परीक्षण गर्दा २६५ र ४४० जनाको एन्टिजेन परीक्षण गर्दा ८३ जन ...

भदौ १३, २०७८
भारतीय हात्तीले बढायो चिन्ता

झापाः भारतबाट नेपाल पसेका २० जंगली हात्ती एक महिनादेखि नेपालको जंगलमा डुलिरहेका कारण झापाका बासिन्दा त्रासमा छन् । सीमामा लगाइएको विद्युतीय तारबार ना ...

भदौ १३, २०७८
उर्लाबारीबाट प्रतिबन्धित औषधिसहित एक जना पक्राउ

इटहरीः मोरङको उर्लाबारी नगरपालिका १ स्थित झारासादीबाट प्रहरीले प्रतिबन्धित औषधिसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही ठाउँ घर भएका २० वर ...

भदौ १३, २०७८
ठ्याउरे खोलाको फ्याउरे सिँचाइ आयोजना सम्पन्न

इलामः इलामको माई नगरपालिकामा रहेको ठ्याउरे खोलामा निर्माणाधीन फ्याउरे सिंचाई आयोजना सम्पन्न भएको छ । आर्थिक वर्ष २०७३÷७४ मा एपेक्स सफल जेभीले ...