Showing 11,821-11,830 of 26,593 items.
भदौ १, २०७८
इटहरीमा ५६ सहित प्रदेश १ मा ८६० जनामा कोरोना संक्रमण

इटहरीः प्रदेश १ मा पछिल्लो २४ घण्टामा ८६० जनामा कोरोना संक्रमण देखिएको छ । १ हजार ४१० जनाको पीसीआर परीक्षण गर्दा ४७० र १ हजार ४०४ जनाको एन्टिजेन परीक ...

भदौ १, २०७८
धरानमा भदौ ४ गतेदेखि लकडाउन

धरानः धरानमा दश दिन लकडाउन हुने भएको छ । मेयर तिलक राईको अध्यक्षतामा आज (मङ्गलबार) उपमहानगरपालिकामा बसेको कार्यपालिकाको बैठकले लकडाउन गर्ने निर्णय गरे ...

भदौ १, २०७८
‘इतिहासमा इटहरी’ को विमोचन सम्पन्न

इटहरीः नेप्ली मिडिया प्रा.लि.द्वारा प्रकाशित ‘इतिहासमा इटहरी’ नामक पुस्तकको आज एक कार्यक्रमका बीच विमोचन गरिएको छ । इटहरीको दुर्गा पार्टी ...

भदौ १, २०७८
स्वास्थ्य मन्त्रालय भन्छः ‘खोप लगाएकाको प्रमाणपत्रको शुल्क लिए कारबाही हुन्छ’

काठमाडौँः स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसविरूद्धको खोप लगाएकाको क्युआर कोडसहित प्रमाणपत्रको शुल्क नलिन आग्रह गरेको छ । केही म्यानपावर ...

भदौ १, २०७८
अमेरिका पठाइदिने प्रलोभन दिई रकम ठगी गर्ने पक्राउ

इटहरीः झापाको अर्जुनधारा नगरपालिका ५, शान्ति चौकबाट प्रहरीले विदेश पठाइदिने प्रलोभन दिई रकम ठगी गरेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्न ...

भदौ १, २०७८
झापामा आजदेखि निषेधाज्ञा खुकुलो

झापाः झापामा विगत दुई सातादेखि लगाइँदै आएको निषेधाज्ञा आजदेखि खुकुलो भएको छ । जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको सोमबार बसेको बैठकले बि ...

भदौ १, २०७८
भरतपुरमा ठूला आयोजना निर्माणमा तिव्रता

चितवनः चितवनको भरतपुर महानगरपालिकामा तीनै तहका सरकारबाट छुट्याइएको बजेटबाट धमाधम ठूला आयोजनाको काम भइरहेको छ । सङ्घीय, प्रदेश र महानगरपालिकाको बजेटमा ...

भदौ १, २०७८
भूमी संवन्धि समस्या समाधान आयोग खारेजीको निर्णय फिर्ता लिन माग

विराटनगरः मानव अधिकार एलाइन्स मोरङले भूमी संवन्धि समस्या समाधान आयोग खारेजीको निर्णयले आवासको हक, दलितको हक र सामाजिक न्यायको हकको सुनिश्चिततालाई अन्य ...

भदौ १, २०७८
सिटी सफारी पल्टँदा एक जनाको मृत्यु, एक घाइते

इटहरीः सुनसरीको कोशी गाउँपालिका २ स्थित भित्री पक्की सडकखण्डमा उत्तरबाट दक्षिण आउँदै गरेको को २ ह ११६३ नम्बरको सिटी सफारी अनियन्त्रित भई पल्टँदा सफारी ...

भदौ १, २०७८
प्रतिबन्धित औषधिसहित दुई जना पक्राउ

इटहरीः मोरङको मिक्लाजुङ गाउँपालिका ३ स्थित सुन्दरी चौकबाट प्रतिबन्धित औषधिसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मिक्लाजुङ गाउँपालि ...