Showing 12,291-12,300 of 26,593 items.
साउन ८, २०७८
एक वर्षमा १३२ दुर्घटना, ४६ जनाको मृत्यु

कावासोतिः नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा एक वर्षको अवधिमा सवारी दुर्घटनामा परी ४६ जनाले ज्यान गुमाएका छन् । गत आर्थिक वर्ष २०७७÷७८ मा ...

साउन ८, २०७८
कोरोनाबाट बच्न धरानमा पुनः लकडाउन गर्ने सम्भावना

धरानः सुनसरीको धरानमा कोभिड(१९ सङ्क्रमण तीव्र गतिमा फैलिएको भन्दै रोकथाम तथा नियन्त्रण गर्न केही दिनसम्म भीडभाड हुने स्थान र कोरोना सङ्क्रमणबाट बढी प् ...

साउन ८, २०७८
आईसीयूमा न्याय पर्खिरहेकी छन् शोभा

धरान: छिमेकीको कुटाइबाट मानसिक संतुलन गुमाएकी मोरङको कानेपोखरीकी शोभा दर्जी ९डुकुमाया तामाङ० १४ दिनदेखि धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठ ...

साउन ७, २०७८
चीनबाट थप आठ लाख डोज खोप नेपाल आइपुग्यो

इटहरीः नेपाल सरकारले चीन सरकारसँग खरिद गरेको कोरोना भाइरस विरुद्धको भेरोसेल खोपको ३२ लाख डोजमध्ये थप आठ लाख डोज नेपाल वायुसेवा निगमको जहाजमार्फत् आज न ...

साउन ७, २०७८
इटहरीमा ३० सहित प्रदेश १ मा ४५८ संक्रमित थपिए

इटहरीः प्रदेश १ मा पछिल्लो २४ घण्टामा ४५८ जना कोरोना संक्रमित थपिएका छ । १ हजार ६ सय १२ जनाको पीसीआर परीक्षण गर्दा २०५ महिला र २५३ पुरुषको रिपोर्ट पो ...

साउन ७, २०७८
खोज पत्रकारिता एवम् साहित्य विधाका चार जना धरानमा सम्मानित

धरानः सुनसरी धरानको प्रवोध साप्तहिक पत्रिका ११ वर्ष प्रवेश गरेको अवसरमा ब्लाष्टकर्मी खिलानाथ विश्वकर्मासहित ३ जना क्रियाशील पत्रकार र १ जना साहित्यकार ...

साउन ७, २०७८
गत आर्थिक वर्षमा ७ हजार ३ सय ८४ मुद्धा दर्ता, ४० करोड भन्दा बढी राजश्व संकलन

इटहरीः नेपाल प्रहरीको प्रदेश १ का १४ ओटा जिल्लामा रहेका विभिन्न युनिटहरुबाट गत आर्थिक वर्ष २०७७र७८ मा ७ हजार ३ सय ८४ मुद्दा दर्ता तथा ४० करोड भन्दा बढ ...

साउन ७, २०७८
पुष्पलाल स्मृति दिवसमा नेकपा एमालेका युवाहरुको वृक्षारोपण कार्यक्रम

धरानः सुनसरीको धरानमा नेपाल कम्युनिष्ट पार्र्टीका संस्थापक महासचिव पुष्पलालको ४३ औं स्मृति दिवसमा नेकपा एमाले धरानका युवा संघले तारा सुब्बा स्मृति पार ...

साउन ७, २०७८
धरानका शारीरिक रुपमा अशक्त व्यक्तिहरुलाई सहायक सामग्री वितरण

धरानः धरानका शारीरिक रुपमा अशक्त व्यक्तिलाई ह्वीलचियरसहित आवश्यक सामग्री वितरण गरिएको छ । धरान उपमहानगरपालिकाको सामाजिक विकास महाशाखाका अनुसार शारिरि ...

साउन ७, २०७८
कोरोनाको तेस्रो लहरका लागि तयार रहन स्वास्थ्य मन्त्रालयको निर्देशन

इटहरीः कोरोना भाइरसको तेस्रो लहर आउनसक्नेतर्फ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सम्बन्धित सबै पक्षलाई सचेत गराएको छ । अन्तर्राष्ट्रिय अभ्यास हेर्दा ...