Showing १७,९६१-१७,९७० of २७,३३२ items.
असार २८, २०७७
बर्षापछिको बाढी पहिरोले १९ जिल्लामा ८८ को मृत्यु , ३३ बेपत्ता

काठमाडौंः मनसुन सक्रिय भएपछिको २९ दिनमा मुलुकले ठूलो जनधनको क्षति बेहोर्नुपरेको छ । सबैभन्दा बढीपहिराले क्षति पु¥याएको छ । प्राप्त विवरणअनुसार मुल ...

असार २८, २०७७
ऐतिहासिक विराटनगरको रथयात्रा स्थगित

विराटनगर: मोरङको विराटनगरमा प्रत्येक वर्ष हुने गरेको श्रीराधाकृष्ण रथयात्रा यस पटक नहुने भएको छ । एसियाकै ठूला रथयात्रा मध्ये मानिएको राधाकृष्ण रथयात् ...

असार २८, २०७७
विराटनगर, इटहरी लगायत प्रदेश एकका धेरै स्थानमा बिहानै देखि वर्षा, सतर्कता अपनाउन विभागको आग्रह

इटहरी: आइतबार विहानै देखि प्रदेश एक सहित धेरै स्थानमा भारी वर्षा भईरहेकाले जल तथा मौसम विज्ञान विभागले सतर्कता अपनाउन आग्रह गरेको छ । प्रदेश ...

असार २८, २०७७
अमिताभ र अभिषेक बचनमा कोरोना संक्रमण

भारतीय सिने जगतका हस्ती अमिताभ बचनमा कोरोना संक्रमण पाइएको छ । बीबीसीका अनुसार अमिताभ वचनले ट्वीटमार्फत् सो कुराको खुलासा गरेका हुन् । ट्वीटमा उनले आ ...

असार २७, २०७७
सामाजिक लकडाउनको यात्रा

इटहरी: पुस/माघको कठ्यांग्रिदो चिसोमा, त्यो दिन पनि म बिहानै पूर्वपश्चिम राजमार्गमा गाडी पर्खिरहेकी थिएँ। समाचार शाखामा काम गर्ने भएकोले बिहानै रे ...

असार २७, २०७७
धरानको सर्दु खोलाले बगाउँदा ६५ वर्षीय पुरुष बेपत्ता

धरान :सुनसरी स्थितधरान १३ को राई टोल पश्चिममा सर्दु खोलाले एक जनालाई बगाएको छ । केही दिन देखि परेको अविरल वर्षका कारण सर्दु खोलामा आएको बाढीले धरान १ ...

असार २७, २०७७
सुनसरी प्रहरीको एउटा खास अप्रेसनः जसले प्रदेश १ मा भित्रने लागुऔषधको ‘नेक्सस’ तोड्यो

इटहरीः अपराध अनुसन्धानमा पोख्त प्रहरी अधिकृतको रूपमा परिचित एसपी कमल थापा जिल्ला प्रहरी कार्यालय सुनसरीमा २४ वैशाखबाट कमान्ड सम्हाले । पूर्व कार्यरत र ...

असार २७, २०७७
५० बर्षीया महिला हत्या आरोपमा दुई पक्राउ

सङ्खुवासभाः धर्मदेवी नगरपालिका ९ मुलगाँउकी ५० वर्षीया महिलाको हत्या गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । मुलगाँउकी मनमाया जिमीको हत्यामा संलग्न भए ...

असार २७, २०७७
सप्तकोशी नदीमा पानीको बहाव उच्च, रातो बत्ती बालिए सगैं ३६ ढोका खोलियो

इटहरी :लगातार वर्षाको कारण सप्तकोशी नदिमा पानीको बहाव उच्च भएको छ । कोशी ब्यारेज कन्ट्रोल रुमका अनुसार सप्तकोशी नदिमा शनिबारको पछिल्लो मापन अनुसार पान ...

असार २७, २०७७
इटहरी उपमहानगरको भ्रष्टाचार काण्ड बाहिरियो, सौर्य बत्ती जडानमा अनियमितता

इटहरीः इटहरी उपमहानगरपालिकाका वातावरण शाखाका प्रमुख पुष्पनारायण चौधरीले सौर्य बत्ती जडानमा चरम अनियमितता गरेका छन् । चौधरीले इटहरी १२ खनारमा १३ लाखको ...