Showing 1,881-1,890 of 25,332 items.
आश्विन २, २०८०
दक्षिण कोरियामा उच्च सिपयुक्त जनशक्ति पठाउन पहल

काठमाडौँः  सरकारले ई–७ भिसा (उच्च सिपयुक्त जनशक्ति)मा नेपाली श्रमिक दक्षिण कोरिया पठाउन सकिने बताएको छ । प्रधानमन्त्री पुुष्पकमल दाहाल ‘प्रच ...

आश्विन २, २०८०
छोराले उपचार नपाएपछि ऋचाको आक्रोशः चिकित्सालय स्वास्थ्य भन्दा पैसा कमाउने भाँडो

काठमाडौंः अभिनेत्री ऋचा शर्माले नेपालको स्वास्थ्य अवस्थामा प्रति आक्रोश पोखेकी छन् । खास गरी स्वास्थ्य उपचारका लागि खोलिएका स्वास्थ्य संस्थाहरूको व्यव ...

आश्विन २, २०८०
नारायणी नदीमा डुबेर दाजुभाइको मृत्यु

नवलपरासीः नारायणी नदीमा डुबेर दाजुभाइको मृत्यु भएको छ।सोमबार दिउँसो नारायणी नदीमा पौडी खेल्ने क्रममा नवलपरासी (बर्दघाट सुस्तापूर्व.)को गैंडाकोट नगरपाल ...

आश्विन २, २०८०
अस्करमा नेपालबाट ‘हल्कारा’ पठाइने

काठमाडौंः एकेडेमी अफ मोसन पिक्चर आर्टस् एन्ड साइन्सेस ९अस्कर अवार्ड० को ९६औं संस्करणमा अन्तर्राष्ट्रिय फिचर चलचित्र विधामा नेपालको प्रतिनिधित्व चलचित् ...

आश्विन २, २०८०
हात्ती रोक्न बाहुनडाँगीमा व्यावसायिक कागतीखेती

झापाः दैनिक हुल बाँधेर आउने जङ्गली हात्तीले धानबाली नष्ट गर्न थालेपछि वैकल्पिक खेतीका कागती खेती सुरु गरिएको छ । मेचीनगर नगरपालिका–४ बाहुनडाँगीका अधिक ...

आश्विन २, २०८०
आज गणेश चतुर्थी पर्व मनाइँदै

काठमाडौँः अग्रपूजाको अधिकार प्राप्त बिघ्नहर्ता भगवान् गणेशको पूजाआराधना गरी मनाइने गणेश चतुर्थी पर्व आज मनाइँदै छ । प्रत्येक वर्ष भाद्र शुक्ल चतु ...

आश्विन २, २०८०
इनरुवामा बहुसांस्कृतिक पार्क

इनरुवाः इनरुवा नगरपालिका पहिलो पटक बहुसांस्कृतिक पार्क निर्माण गरिएको छ । चार वर्षअघि इनरुवामा आधुनिक पार्क बनाउन सुरु गरेको भएपनि हाल निर्माण भएपछि ब ...

आश्विन २, २०८०
दुई महिनामा एक खर्ब ३१ अर्ब बजेट खर्च, एक खर्ब ५४ अर्ब राजस्व सङ्कलन

काठमाडौंः चालु आर्थिक वर्ष २०८०र८१ को सुरुआती दुई महिनामा सरकारी बजेट खर्च वार्षिक लक्ष्यको सात दशमलव ४९ प्रतिशत बराबर देखिएको छ। महालेखा नियन्त् ...

आश्विन २, २०८०
रोपियो फूल कोपी फल्यो तरुल

इलामः इलाम नगरपालिका वडा न चारका एक किसानले एक हजार भन्दा बढी झाङ फूल कोपीका बिरुवा रोपे । फूल कोपी फूलाएर तरकारीका लागि बजारमा लैजाने तयारी साथ कोपीक ...

आश्विन २, २०८०
… अनि प्रहरी पनि छक्क पर्‍यो

काठमाडौंः गत शुक्रबार राति काठमाडौंको तीनकुनेस्थित दिव्य सःमिल एन्ड काष्ठ उद्योगमा जुन घटना भयो, त्यो घटना पक्कै पनि सामान्य होइन । त्रिभुवन अन्त ...