Showing 20,121-20,130 of 26,597 items.
असोज ८, २०७६
पानी ट्याङ्कीरहित सेवा उपलब्ध गराउन जोड

बिर्तामोडः बिर्तामोड साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्था बिर्तामोडलाई पानी ट्याङ्कीरहित सेवा उपलब्ध गराउन जोड दिइएको छ । २४ सै घण्टा पानी धा ...

असोज ८, २०७६
नयाँ शैलीमा भेडेटारको भ्यु टावर

धनकुटाः २०७२ सालको भूकम्पले जीर्ण बनाएको भेडेटारमा रहेको भ्यु टावरको पुनर्निर्माण सम्पन्न भएको छ । पर्यटकको मुख्य आकर्षणको रूपमा रहेको धनकुटाको भेडे ...

असोज ८, २०७६
ताप्लेजुङमा काङ्ग्रेसद्वारा सरकारविरुद्ध खबरदारीसभा

ताप्लेजुङः मूल्यवृद्धि र भ्रष्टाचारविरुद्ध नेपाली काङ्ग्रेस ताप्लेजुङले मङ्गलबार खबरदारीसभा गरेको छ । सदरमुकाम फुङलिङमा बृहत ¥यालीसहित आमसभाको आ ...

असोज ७, २०७६
चाडपर्वमा हुन्छ हर्षभन्दा विस्मात धेरै

बिर्तामोडः झापाको दमक नगरपालिका–३ स्थित भुटानी शरणार्थी शिविर बेलडाँगीकी डम्बरकुमारी काफ्लेलाई चाडपर्वको उल्लासले छोएको छैन । बेलडाँगी शिविरमा ...

असोज ७, २०७६
मुस्ताङको स्वाद अब इटहरीमा

इटहरीः इटहरीमा अन्य होटलभन्दा भिन्न मुस्ताङ हाउस एण्ड थकाली रेष्टुरेन्ट सञ्चालनमा आएको छ । पर्यटकीय स्थल मुस्ताङको पहिचानलाई तराईमा पनि झल्काउन इटहरीक ...

असोज ७, २०७६
धनकुटामा स्मार्ट भिलेज परियोजना शुरु

धनकुटाः किसानलाई सशक्तिकरण गरी आर्थिक स्थितिमा सुधार ल्याउने तथा सरसफाई प्रबद्र्धन गर्ने उद्देश्यसहित धनकुटा नगरमा क्लाइमेट स्मार्ट भिलेज परियोजना कार ...

असोज ७, २०७६
झापाको शिखर सहकारीले नेपालमै पहिलो पटक ‘कार्डलेस एटिएम’ शुरु गर्ने

बिर्तामोडः झापाको शिखर बचत तथा ऋण सहकारी संस्थाले नेपालमै पहिलो पटक सो सहकारीले ‘कार्डलेस एटिएम’ शुरु गर्न लागेको जनाएको छ । यसै आर्थिक वर ...

असोज ७, २०७६
सूर्तिजन्य पदार्थको कुलतमा विद्यार्थी

धरानः विद्यालयको ५ सय मिटर वरपर सूर्तिजन्य पदार्थ, मादक पदार्थ तथा लागूऔषध जन्य पदार्थको बिक्रीमा रोक लगाइएको छ । तर धरानमा भने अधिकांश विद्यालय वरपर ...

असोज ७, २०७६
मेची भन्सार कार्यालयको राजस्व लक्ष्यभन्दा कम

काँकरभिट्टाः १ नम्बर प्रदेशको सर्वाधिक राजस्व सङ्कलन गर्ने मेची भन्सार कार्यालय काँकरभिट्टाले चालु आर्थिक वर्षको २०७६÷०७७ को २ महिनामा लक्ष्यको ...

असोज ७, २०७६
लागूऔषध कुलतबाट मुक्ति पाएका अवतारले जिते मेन्स फिजिक्सको उपाधी

धरानः लागूपदार्थको दुव्र्यसनबाट मुक्त भएको ५ महिनामै धरानका एक युवा मेन्स फिजिक्सको उपाधि जित्न सफल भएका छन् । धरान–१६ का अवतार श्रेष्ठले वीरगञ् ...