Showing ३,१७१-३,१८० of २७,२३८ items.
मंसिर १९, २०८०
इटहरी उपमहानगरले महिला स्वास्थ्य स्वयंसेविकालाई १ लाख नगद सहित गर्यो बिदाइ

इटहरीः इटहरी उपमहानगरपालिकाले ६० वर्ष उमेर पूरा भएका सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकालाई सम्मानसहित बिदाइ गरेको छ  ।इटहरी उपमहानगरपालिकाका न ...

मंसिर १९, २०८०
चितवनमा मान्छे खाएको बाघलाई बर्दिया सारियो

 चितवनः  चितवन राष्ट्रिय निकुञ्जमा खोर अभाव भएपछि एउटा बाघ बर्दिया राष्ट्रिय निकुञ्ज पठाइएको छ ।हिंस्रक बाघलाई नियन्त्रणमा लिएर खोरमा राख्ने ...

मंसिर १९, २०८०
राजस्व हिनामिना गर्ने यातायातका कार्यालय इटहरीका तत्कालिन प्रमुख सहित पाँच पूर्वकर्मचारी पक्राउ

इटहरीः राजस्व रकम हिनामिना मुद्दामा कैद सजाय तोकिएपछि फरार रहेका यातायात व्यवस्था कार्यालय सवारी, कोशी इटहरीका तत्कालिन प्रमुख नयराज नेपाल सहित पाँच ज ...

मंसिर १९, २०८०
एकाएक संसार देख्न पाउँदा थामिएन खुसी

सिरहाः  संसार देख्ने आँखा अचानक बन्द भइदिँदा कति अन्धकार हुँदो हो १ दैनिकी चलाउन कति असहज हुँदो हो रु घरभित्र अथवा बाहिर हिडडुल गर्न कसैको सहयोग, ...

मंसिर १९, २०८०
कोशीमा बढ्यो हात्ती आतंक, २ सातामा ४ जनाको मृत्यु

 विराटनगरः  कोशी प्रदेशमा पछिल्लो समय जंगली हात्तीको आतंक बढेको छ। झापा, मोरङ र सुनसरीमा वस्ती आसपास पुगेर हात्तीले मानवीय तथा भौतिक क्षति ग ...

मंसिर १९, २०८०
कुवेतको जेलमा ५७ जना नेपाली

काठमाडौंः  कुवेतको केन्द्रीय कारागारमा ५७ जना नेपालीले जेल जीवन बिताइरहेका छन् ।कुवेतस्थित नेपाली दूतावासका प्रथम सचिव तथा सूचना अधिकारी प्रेमराज ...

मंसिर १९, २०८०
अनलाइन प्रणालीले श्रमिकलाई दोब्बर सास्ती

काठमाडौँः मलेसियामा रोजगारीमा रहेका बर्दिवासका जुगल र प्रवास महतो यो वर्षको दसैं–तिहार मनाउन बिदा लिएर नेपाल आएका थिए । दसैँ–तिहार सकिएसँगै उनीहर ...

मंसिर १९, २०८०
लोकतान्त्रिक गणतन्त्रको विकल्प छैन, विरोधका स्वर प्रतिगामी हुन्ः प्रधानमन्त्री प्रचण्ड

काठमाडौँः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा लोकतान्त्रिक गणतन्त्रको कुनै विकल्प नरहेको र अहिले सुन्ने गरिएका लोकतन्त्र विरोधी स्वरहरूको ...

मंसिर १९, २०८०
मूल्यमा कुरा नमिल्दा भारतबाट आएन चिनी

काठमाडौँः  मूल्यमा कुरा नमिलेका कारण भारतबाट खरिद गर्न लागिएको सहुलियतको चिनी नआएपछि बजारमा पुनः चिनीको हाहाकार सुरु भएको छ । चिनी आयातको अन ...

मंसिर १८, २०८०
बजेट कार्यान्वयनमा लाग्न प्रदेश सचिवहरुलाई मुख्यमन्त्री कार्कीको निर्देशन

विराटनगरः  खर्च गर्ने क्षमता बढाउँदै चालू आर्थिक वर्षको बजेटको सफल कार्यान्वयनमा लाग्न कोसी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले निर्देशन दिएका छ ...