Showing ८,८५१-८,८६० of २६,७३७ items.
जेठ २, २०७९
एकैघर परिवारका चार दाजुभाई चुनावी मैदानमा, जेठा, साइला र काइलाले जिते कान्छाले हारे

इटहरीः संयोग पनि कस्तो, एकै घरमा चार दाजुभाई हालै सम्पन्न स्थानीय निर्वाचनमा होमिएकामा तीन जनाले जित हासिल गरेका छन् भने एक जनाले हार स्वीकारेका छन् । ...

जेठ २, २०७९
मोरङको वुढीगंगा गाउँपालिकाको निर्वाचन अधिकृतको कार्यालय घेराउ

विराटनगरः मोरङको वुढीगंगा गाउँपालिकामा वडा नम्बर ४ को १३ मत हराएको भन्दै एमालेका नेता कार्यकर्ताले निर्वाचन अधिकृतको कार्यालय घेराउ गरेका छन् । वडा न ...

जेठ २, २०७९
धरानमा मेयर पदमा किशोर राई र उपमेयरमा अइन्द्र बेघा नै अगाडी, एमालेका उम्मेदवार पछ्याउँदै

धरानः धरान उपमहानगरपालिकाको पछिल्लो मतपरिणाम अनुसार लोकतान्त्रिक गठबन्धनका मेयरका उम्मेदवार कांग्रेसका किशोर राई र उपमेयरमा माओवादी केन्द्रका अइन्द्र ...

जेठ २, २०७९
प्रदेश नम्बर १ मा २ जना स्वतन्त्र उम्मेद्वार पालिका अध्यक्षमा विजयी

विराटचोकः देशभर स्वतन्त्र उम्मेद्वारतर्फ मतदाता आकर्षित भइरहेको मत परिणामले देखाइरहेको छ । यसै क्रममा प्रदेश नम्बर १ को २ वटा पालिकाको प्रमुख पदमा स्व ...

जेठ २, २०७९
माओवादीले झापामा खोल्यो खाता,भद्रपुर ४ मा राजवंशी विजयी

विर्तामोडः झापामा नेकपा माओवादी केन्द्रले खाता खोलेको छ । भद्रपुर नगरपालिका ४ मा माओवादी केन्द्रले वडाध्यक्ष जितेको हो । गठबन्धनका तर्फबाट उम्मेदवार ...

जेठ २, २०७९
बराहक्षेत्र १ मा नेकपा एमालेको प्यानलै विजयी

बराहक्षेत्रः स्थानीयतह निर्वाचन २०७९ अन्तर्गत सुनसरीको बराहक्षेत्र नगरपालिकाको १ वडामा नेकपा एमालेको प्यानलै विजयी भएको छ । आज (सोमबार) जारी अन्तिम म ...

जेठ २, २०७९
सम्मानित हुँदै स्वर्णिमाले भनिन् ‘सपनालाई पखेँटा लगाईदिने काम लर्डबुद्धले गरेको छ’

इटहरीः ‘आँखाभरी सपना र झोला भरी किताव बोकेर विद्यालय जाने हाम्रो सपनालाई पखेँटा लगाईदिने काम विद्यालयले गरेको छ ’ रामधुनी ५ को लर्डबुद्ध इ ...

जेठ २, २०७९
इलामको सूर्योदय नगरपालिका–३ को वडाध्यक्षमा कांग्रेसका लोकबहादुर र सदस्यसबैमा नेकपा एस विजयी

फिक्कलः इलामको सूर्योदय नगरपालिका–३ को वडाध्यक्षमा नेपाली कांग्रेसका लोकबहादुर प्रधान विजयी भएका छन् । निकटतम प्रतिद्धन्द्धी नेकपा एकिकृत समाजवा ...

जेठ २, २०७९
इलामको सन्दकपुर गाउँपालिका अध्यक्षमा कांग्रेसका तुलाराम र उपाध्यक्षमा नेकपा एकीकृत( समाजवादी)का हरि विजयी

इलामः सन्दकपुर गाउँपालिकामा गठबन्धनबाट कांग्रेसका तुलाराम गुरुङ विजयी भएका छन् । निवर्तमान अध्यक्ष उदय राईलाई पराजित गर्दै गुरुङ विजयी भएका हुन् । पाल ...

जेठ २, २०७९
रामधुनी ५ मा नेपाली कांग्रेसका लेखनाथ बास्तोलाको अग्रता

इटहरीः रामधुनी नगरपालिका वडा नम्बर ५ को वडा अध्यक्षमा नेपाली कांग्रेसका लेखनाथ बास्तोला भोलाले अग्रता लिएका छन् । आठ सय मत गनिसक्दा सम्म नेपाली कांग्र ...