Showing 8,961-8,970 of 26,257 items.
चैत ७, २०७८
लेटाङ घटनाः ‘रक्सी पिएका युवाहरूले प्रहरीलाई लखेटी लखेटी आक्रमण गरे’

इटहरीः शुक्रबार होलीको दिन लेटाङ नगरपालिका– ५ को शिक्षा विकास माविका शिक्षक मनोज पौडेलले सोही विद्यालयकी एक छात्रालाई घरमै पुगेर यौन दुव्र्यवहार ...

चैत ७, २०७८
ओलीको गृह जिल्ला झापामा एमाल भित्र विद्रोह ,केन्द्रीय सदस्य भास्कर काफ्ले त्यागे एमाले

झापाः स्थानीय तहको निर्वाचन नजिकिदै जाँदा एमालेभित्र देशका बिभिन्न स्थानमा एमालेभित्र विद्रोह शुरु भएको छ । एमालले कम्युनिष्ट पार्टीको सबै सिद्धान्त त ...

चैत ७, २०७८
यौन दुव्र्यवहारको आरोपित शिक्षक विरुद्ध स्थानीय उत्रिँदा एक प्रहरीको मृत्यु २९ प्रहरी घाइते, सोमबार विहानै देखि लेटाङ्गमा कर्फ्यु

इटहरीः यौन दुव्र्यवहारको आरोपित शिक्षकलाई नियन्त्रणमामा लिएर फर्किदै गरको प्रहरी टोलिमाथि स्थानीयले आक्रमण गर्दा एक महिला प्रहरीको मृत्यु भएपछि मोरङ्ग ...

चैत ७, २०७८
लेटाङमा महिला प्रहरीको मृत्युः प्रहरीमाथि पेट्रोल बम र धारिलो हतियारबाट आक्रमण

इटहरीः यौन दुव्र्यवहारको आरोपित शिक्षकलाई नियन्त्रणमामा लिएर फर्किदै गरको प्रहरीमाथि आक्रमण हुँदा मोरङको लेटाङमा एक महिला प्रहरीको मृत्यु भएको छ । गत ...

चैत ६, २०७८
चलचित्र ‘शमशेर’मा नायक गौरव पहारी अनुबन्धित

इटहरीः चलचित्र ‘शमशेर’मा नायक गौरव पहारी अनुबन्धित भएका छन् । उनि अनुबन्धित भए संगै निर्माण पक्षले उनको डरलाग्दो रुप समेत पोस्टर मार्फत सा ...

चैत ६, २०७८
धरान १६ मा कांग्रेस जुर्मुरायो, संगठन विस्तार र सुदृढिकरण पहिलो प्राथमिकताः क्षेत्रीय सभापति तामाङ

धरानः बैशाख ३० गते हुन गईरहेको स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेस धरान १६ जुर्मुराएको छ । कांग्रेसको १६ नं. वडा कार्यसमितिले टोल र ...

चैत ६, २०७८
विराटनगरका हार्डवेयर व्यवसायी विनोद झा आफ्नै घरमा मृत भेटिए

इटहरीः विराटनगरमा हार्डवेयर ब्यवसाय गर्दै आएका जनकपुरका विनोद झा आफ्नै घरमा मृत अवस्थामा भेटिएका छन् । मोरङ्ग प्रहरीका अनुसार झा बुधबारबाट घरबाहिर दे ...

चैत ६, २०७८
नेबिसंघ बराहक्षेत्र ४ वडाको संयोजकमा मुकेश शाह, ४ जना पार्टी प्रवेश

बराहक्षेत्रः पछिल्लो समय संगठन बिस्तारमा सक्रिय रूपमा लागिरहेको नेपाली कांग्रेस बराहक्षेत्र ४ वडाकार्यसमितिले नेपाल विद्यार्थी संघको संयोजक तोकेको छ । ...

चैत ६, २०७८
खाडीमा कराँते सिकेर स्वदेशमा खोलेको डोजोले पहिलो बर्षमै जितायो पाँच मेडल

इटहरीः खाडीमा श्रम गर्न जानेहरुको भिडमा छुट्टै पहिचान बोकेका थिए लमजुङ्गका राम घलेले । झण्डै एक दशकको खाडी बसाईमा रामले कराँते सिक्ने प्रण गरे र लक्ष् ...

चैत ६, २०७८
सुस्मा गोदावरी कलेजको सुस्मा साइन्स ओलम्पिडमा टेण्डरफिटका गिरी प्रथम

इटहरीः इटहरीमा रहेको सुस्मा गोदावरी कलेजको आयोजनामा शनिवार सुस्मा साइन्स ओलम्पिडको आयोजना भएको छ । उपत्यकामा मात्र सिमित यस्तो कार्यक्रमलाई अघिल्लो बर ...